Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २२, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    १७ घण्टा अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    १७ घण्टा अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    २ दिन अघि

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    २ दिन अघि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ३ दिन अघि

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ३ दिन अघि

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ३ दिन अघि

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ३ दिन अघि

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २२, शनिबार
in
FLASH NEWS
  • १अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • २कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द
  • ३जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग
  • ४लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि
  • ५अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”
  • ६लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू
  • ७एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न
  • ८तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • क्रिकेट विकास प्रतिष्ठान द्वारा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

  • Memo Khabar
  • २०७९ मंसिर २४, शनिबार (२ साल अघि)

  • राजबिराज, २४ मंसिर  । प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरी क्रिकेट विकास प्रतिष्ठान द्वारा जिल्ला स्तरीय अन्तरविद्यालय टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइदै पुस २ गते देखि गर्ने भएको छ । 

    शनिवार राजबिराज स्थित स्वेडेक को भवनमा आयोजित प्रतिष्ठानको बैठकले तेस्रो वर्षको प्रतियोगितालाई यस वर्ष पनि जिल्लास्तरीय प्रतियोगितालाई निरन्तरता दिइने निर्णय गरेको हो । 

    सो अवसरमा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले नवयुवाहरू लाई क्रिकेट तर्फ अग्रसर गराउन र क्रिकेटलाई व्यवसाय मुखी बनाउन उद्देश्यले तीन वर्ष देखि प्रतियोगिता गर्दै आएको बताउनु भयो । 

    उनले भने पुरूष सँगै महिलाहरूलाई पनि सशक्तीकरण गर्न उद्देश्यले महिला क्रिकेटको विकास सँगै खेलाडी उत्पादन गरी प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्य रहेको बताएका छन् । 

    चाडै बिधालय स्तरमा महिला खेलाडी उत्पादन गर्नका लागि स्कुलहरूमा छात्राहरूलाई क्रिकेट प्रशिक्षण सँगै महिला क्रिकेट प्रतियोगिता समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष जानकारी दिए । 

    सो अवसरमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले क्रिकेट खेल मैदानको अभावका कारण खेलकुदको गतिविधिमा प्रभाव पारेकोले खेलमैदानको उचित व्यवस्थापन गर्नका लागी सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।उनले भने महिला क्रिकेट खेलाडीहरूको लागि खेलकुदको वातावरण बनाएर खेलकुदको गतिविधि र विकास तर्फ सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताए । 

    सो अवसरमा राजबिराज नगरपालिका वडा ६ का नवनिर्वाचित वडा अध्यक्ष शशी कुमार चौधरीलाई स्वेडका अध्यक्ष मिरा देव र  प्रतिष्ठानका अध्यक्ष इन्द्र नारायण देवले फुलमाला, अबिरलाई स्वागत र सम्मान गरेका छन् । 

    उक्त अवसरमा स्वेडकका अध्यक्ष मिरा देवले क्रिकेट प्रतिष्ठानको गतिविधि संचालन गर्नका लागि स्वेडक भवनमा एउटा कोठा उपलब्ध गराउने प्रतिबद्धता गरेकी छिन ।

    सो अवसरमा नागरिक समाजका अध्यक्ष तथा क्रिकेट प्रतिष्ठानका सल्लाहकार थानसिंह भन्साली, बिजियान्नद झा, सबल नेपालका निर्देशक दिपक झा, शिब्स स्कुलका संचालक नरेश प्रताप साह, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, अम्पायर सँघका अध्यक्ष निरज सिँह लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ताजा अपडेट
    १

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    २

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ६

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ७

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    ८

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    ९

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    १०

    प्रधानाध्यापक फरार, खुरहुरिया विद्यालयको पठन–पाठन ठप्प

    समाचार
    थप

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    सेभ द सप्तरीको २६औं वार्षिक साधारण सभा सम्पन्न

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution