Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १९ घण्टा अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १९ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • २झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ३उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ४सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ५सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ६नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ७‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ८प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बिचार
  • १८५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सपनाको नगर

  • निसा मैनाली
  • २०७९ पौष २०, बुधबार (३ साल अघि)

  • “बा भन्नुहुन्छ एक संसार बसाउन मेरो सम्पूर्ण संसार नै सर्मपण गर्नुपर्छ”

    ≡ निसा मैनाली ≡  मेरो सपनाको नगर भन्दा केही पर पुग्दै गर्दा बूढा बा भन्नु हुन्छ बाध्यता र वास्तविकता बिचको खाडल समुद्री सतह भन्दा पनि गहिरो हुँदा रहेछ । शायद यसको गहिराइ  मापन गर्ने कुनै पनि यन्त्र उपकरणको आविष्कार आजसम्म हुन सकेको छैन ।

    सम्बन्धित मान्छेको मन बाहेक यसको गहिराइ मापन कसैले पनि गर्न सक्दैन । उहाँको यस्तो वाक्यांशले म छिनभरका लागि स्तब्ध हुन्छ तर धेरै बेर रहन सक्दिनँ, म उहाँ भएकै नजिक पुगेर उहाँलाई नियाल्दै गर्दा मैले बुझ्छु कि भनेर होला झुकाएका नि नजर अझै झुकाउँदै पुरुष नि आँखाहरू पनि भिज्न जान्दा रहेछन् भनी प्रमाणित गर्दै थिए । यति भिज्दा पनि बाका आँखा अति सुन्दर थिए । सन्तानका लागि सपना देख्ने बाँका आँखात सदावहार सुन्दर हुँदा हुनु वर्षात पछिको मौसम सुन्दर भए जस्तै आँशुको वर्षात पछि आज बाँ का आँखा पनि औधी सुन्दर देखिन्छन । अभाव, अप्ठ्यारो, विचलन, पीडा, छटपटी तनमनका सबै घाउलाई लुकाउँदै सुगन्धित पसिनाले छोरीको भविष्य सुनिश्चित बनाई दिएका एक पिता अझै चिन्ता उन्मुक्त हुन सक्नु भएको छैन । छोरीको सुन्दर संसार बसेको हेर्ने जीवनको सबैभन्दा ठूलो सपना पुरा हुन बाँकी नै थियो । हजारै सपना अनि रहरको हत्या गरी निर्मित बाँ को त्यो सुन्दर मन्दिर जस्तै घरमा एक बाँ आफ्नो छोराको लागि हात माग्न आउँदै गर्दा त्यो घर अत्यन्त हर्षित छ । बा को थाकेको शरीर, उदासिएका आँखा, भक्कानिएको मन अनि ओठको फिक्का हाँसाले स्वागत गरी बस्न अनुरोध गर्दै गर्दा बाको मस्तिष्कमा हुने विस्फोटलाई सजिलै अनुमान लगाउन त सकिन्छ तर बेदनालाइ बुझन भने सक्दिैन । बा भन्नुहुन्छ एक संसार बसाउन मेरो सम्पूर्ण संसार नै सर्मपण गर्नुपर्छ । धेरै सम्झौता हिसाब किताब र मागलाई मध्यनजर गर्दा बा जिउँदो लाश जस्तै बन्नुहुन्छ । बा को टुक्रिएको मनको क्षति देख्न सकिदैन । तर बा हुन आकाश जस्तो विशाल छाती बनाई छोरीको संसार बसाउन आफ्नो चुहिएको छानो, बेलुकीको छाक टार्ने जोहो, छोरीलाई पढाउन खर्चिएको आमाको नाकको फुली अनि कानको बाली, तिर्नुपर्ने त्यो त्यो साहुको ऋण यो सब बिर्सिएर बाँ आफ्नो धरोहर धरातल बिर्सिएर पिताको अन्तिम उपहार आफ्नो अस्तित्व खेतको एउटा हिस्सा तर आफ्नो सर्वश्व सुम्पेर पढेलेखेको ज्वाई किन्दै हुनुहुन्छ बेचिने तपाई महान पुरुषलाई मेरो प्रश्न हजुर बुद्धिजीवी कि मुर्ख ? अमूल्य जीवनको मोल हजुर कसरी गर्न सक्नुहुन्छ ? कुन यन्त्र उपकरण, योग्यता र नैतिकताबाट आफुलाई मापन गरी यति सस्ते बनाई दिनुहुन्छ ? मलाई लाग्छ तपाई मानवीय गणितको सुत्रमा कमजोर हुनुहुन्छ । त्यसैले कसैको पसिना र समर्पणको हिसाब गर्न जान्नु भएको रहेछ । कुन कुराले बुझाउ ? के चाहिँदो हो हजुरलाई बुझाउन ? के गरे भने छर्लङ्ग हुने थियो, केही त्यस्तो सुत्र त होला ती हजुरको हृदयको गहिराईमा स्र्पश गरी सम्झाएर बनाउन सक्ने । मागेको कुरा जति सुकै बहुमूल्य भएपनि यसले पूर्णता दिदैन । यसले दिने भनेको अतृप्तीको आर्शिवाद हो । जसले तपाईलाई पूर्ण विकसित हुन दिदैन । यसले दिने भनेको अनिद्रा, असफलता, अनि अशान्ति ।

    महोदय दिमागलाई खुब पढाउनुहोस मनलाई चाहिँ अनपढ नै राख्नुहोस जसले कसैको भावनालाई बुझन हिसाब गर्न नपरोस, हजुरले यति गरी दिने भए बा ले खेत बेच्नु पर्दैन । मेरा हजारौ सम्बन्धहरुले कानून र अदालतको ढोका ढकढकाउन पर्दैन । पानी छिनभरका लागि धमिलो भएपनि पानी धमिलै भै राख्नु पानीको धर्म होइन । अब हामी पनि मानवीय धर्ममा फर्किनु पर्छ नर्फेके हामीले आफै र समयप्रति गरेको ना–इन्साफी हुनेछ । केही छिनका लागि यो अस्तव्यस्त समयको चक्रलाई चिर्दै एकैछिन मलाई मेरो प्रिय सपनाको नगरमा हराउन मन लाग्छ । आँहा यो मेरे सपनाको नगर जहाँ मेरो प्रिय नगरवासीहरु शैक्षिक भन्दा नैतिकवान बन्नु हुनेछ । तपाई हाम्रा साहारा हाम्रा सन्तानका लागि आरम्भ देखि नै त्यस्ता पाठशालाहरु खुल्ने छन जसले सिकाउने, सम्झाउने अनि तयार गर्ने एक शिष्ट नैतिकवान र मानवीय गुणले भरीपूर्ण एक शिष्ट मानव । आहाँ पछि गएर बन्ने यी माननीय डक्टर जसले खाली पेट वसेर उपचारमा आउने तपाई हाम्रो आमा बुवाको तन र मन उपचार गर्ने छन । यहाँबाट जन्मिएका कुशल शासक वा राजनीतिज्ञयहरुलाई ज्ञान हुनेछ । विजयी हुन मात्रै असल राजनीति हैन भनी सचेत गराउने छ । न्यायलय र कार्यालयमा हुने दस्तुरका कारण रोकिएका ति सबै उजुरीहरु दर्ता कार्यान्वयन र न्यायोचित सजाय हुने र सबै सचेत तथा पारदर्शी रहनु हुनेछ । अब सजाय कडा र प्रशंसनीय रहनेछ । सबैको साझा नगर यहाँ हामी सबैको शैक्षिक योग्यताको कदर सम्मानीय हुनेछ । मेरो नगरमा एकपल्ट तपाई पनि आउनुहोस है, अब यहाँ तपााईलाई सार्वजनिक स्थलमा खोलिएका पार्क, धारा, शौचालयले पर्खि रहेका छन । स्वच्छ अक्सिजन फाल्न हामीले गरेका वृक्षारोपणले शितलता दिने छन । भयानक सडक दुर्घटना कम हुँदै जानेछन ।

    मेरा प्रिय नगरबासीलाई अब थाहा छ बाटोमा हर्न बजाएर हैन संयमित भएर चल्नुपर्छ । सडक साझा हो यहाँ आँखा नदेख्ने, कान नसुन्ने, ज्येष्ठ नागरिक, बालबालिकालाई हर्नले मात्र सुरक्षित गर्न सकिदैन । नगरवासीहरु गुनासो हैन अपूर्णतालाई पूर्णता दिन सार्वजनिक स्थलमा हुने फोहोर मैलालाई उचित विर्सजन र व्यवस्थापन गर्नु हुनेछ । प्रयाप्त कृषिजन्य औजार खाद्य र बिऊ बिजनको उच्च गुणस्तर समयमै सबै किसानहरुलाई  एकैनाशले वितरण सुव्यवस्थित हटिया बजार । आहाँ, तर यति सपना म एक्लैले त देख्न सक्दीन नि आउनुहोस अलिकति साथ दिनुहोस । बलियो सम्बन्ध बनाउन एकल प्रयास काफी हुने भए बालुवामा सिमेन्ट मिसाउन जरुरी हुने थिएन । म त आफ्नो सपना प्रति कटिबद्ध र निर्धक छु । अहिले म सुन्दर स्वच्छ र संवेदनशिल नगरको सपना देख्दैछु । तपाईहरु पनि देख्नु होस है ।

    यतिकैमा मध्यरातलाई पनि मध्यनजर नगरी सडकमा बज्ने ठूलाठूला माइक्रोफोनको ध्वनीले मेरो सपनालाई पूर्णता दिन नपाउँदै बिचमै तहसनहस र छरपस्ट पारी दिन्छन टुक्रिएका मेरा सपना बोकेर मेरो वास्तविक नगरमा फर्किदा मलाई चिच्याएर सोध्न मन लाग्छ म एक नगरवासीको हैसियतले मेरो सुन्दर नगरको सपना खोस्नेलाई शोभा दिन्छ ? अब मलाई आफुले देखेको सपना प्रति नै अफसोस लाग्छ । तर सपना निरन्तर देखिराख्छु यो मेरो अधिकारलाई हनन नगरी देऊ है । त्यसैले प्रिय नगर अब तिमीसँग बोझिलो सिकायत हैन । मेरो सपनाको नगर तिमी प्रति आशावादी छु । मेरा सपना साकार पारिदेऊ यति गरिदेऊ भने मेरो नगरको माटोले आफ्नो कोख प्रति गैरब गर्दै मुसुमुसु मुस्कान छोडी तिमी आफ्नो सन्तान भएकोमा गौरववान्तीत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गुणस्तरीय शिक्षाकाे पहुचमा सबैकाे भुमिका आबश्यक : शिक्षाबिज्ञ विद्यानाथ

    नव वर्ष, सिरुवा र सलहेश

    सप्तरीले उपेन्द्रको योगदान बिर्से, बारावासीले स–सम्मान बोलाए

    सामाजिक जीवन में मर्यादा जरुरी

    संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन।

    यदि तपाई सफलता चाहनुहुन्छ भने महात्मा बुद्धका वचनहरु पालन गर्नुहोस्

    ताजा अपडेट
    १

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ३

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ४

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ५

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ६

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ७

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ८

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ९

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १०

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution