Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २, शुक्रबार
  • पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ९ घण्टा अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १२ घण्टा अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १२ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १३ घण्टा अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २, शुक्रबार
in
FLASH NEWS
  • १पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • २अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ३मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ४मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ५तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ७मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ८सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट विन्दु पुरस्कृत

  • चन्दन यादब
  • २०७९ पौष २६, मंगलबार (२ साल अघि)

  • वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश कुमार साह सम्मानित

    राजबिराज, २६ पुस । २९ औं लोकेन्द्र बुढाथोकी स्मृति दिवसको अवसरमा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार विन्दु कुमार यादव प्रदान गरिएको छ । 

    मंगलबार पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार यादवलाई प्रदान गरिएको हो । सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका यादब पुरस्कृत भएका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पूर्व प्रभात दैनिकका सम्पादक यादवलाई नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका हुन । महासंघले आयोजना गरेको २९औं लोकेन्द्र कुमार स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच माला र प्रमाण पत्रसहित सम्मानित गरेका छन् ।

    सप्तरीको शभुनाथ नगरपालिका १ निवासी यादव पूर्व प्रभात दैनिकको सम्पादक रहि करिब एक दशकभन्दा अगाडिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व कार्यसमिति सदस्य समेत रहेका उनी प्रेस सेन्टर सप्तरीका आबद्ध छन् । 

    यसैगरी सोही समारोहमा वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार उमेश कुमार साहलाई सम्मानित गरिएको छ । सप्तरीको वोदेवरसाईन नगरपालिका वडा नम्वर–९, देउरी निवासी साह सप्तरीलाई कार्यक्षेत्र बनाएर मधेश टप अनलाइन र पब्लिक प्रेसको सह– सम्पादक रहेर कार्यरत छन् । 

    सप्तरीका एक जना यूवा पत्रकारलाई हरेक वर्ष प्रदान गरिंदै आएको यो पुरस्कार राजविराजबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका प्रकाशक र सम्पादक तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि बस्नेत र प्रजिअ भुपेन्द्र थापाले प्रदान गरेका छन् । उक्त पुरस्कार प्रत्येक वर्ष पुस २७ गते उमा सिंह स्मृति दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ । 

    महासंघ शाखाका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । 

    पत्रकारहरूको समस्या समाधानमा काउन्सिल प्रतिबद्ध रहेको बताउँदै निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे । पत्रकारहरूको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै बस्नेतले पत्रकारहरूले विश्वसनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए  । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं, प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहाल, महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश कुमार झा, पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैद्यनाथ झा, मुरली प्रसाद यादव, जितेन्द्र खडगा, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन सचिव रामनारायण बिश्वासले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    ताजा अपडेट
    १

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    २

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ३

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ४

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ५

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ७

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ८

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ९

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १०

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution