• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १४, मंगलबार
  • इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    १ घण्टा अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १ घण्टा अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    १९ घण्टा अघि

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    २0 घण्टा अघि

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    २३ घण्टा अघि

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    १ दिन अघि

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    २ दिन अघि

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    २ दिन अघि

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    २ दिन अघि

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 
  • २जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु
  • ३देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत
  • ४ राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 
  • ५यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने
  • ६सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  
  • ७भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद
  • ८राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / दुर्घटना
  • ११२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

  • Memo Khabar
  • २०७९ माघ १७, मंगलबार (१ महिना अघि)
  • Allusive Image

    बारा, १७ माघ । मधेश प्रदेशमा सडक दुर्घटना बाट चालु आर्थिक वर्ष २०७९/८० को अर्द्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । मधेश प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा को आव २०७९/८० को अर्द्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

    गत साउन- १ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१ घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका छन ।

    पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३/३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

    दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटनामा मोटरसाइकल दुर्घटना बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल चलाएको हुँदा दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

    प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

    त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः १ हजार आठ सय ६७, ६ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ ।

    प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

    आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८/७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए ।

    ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    सप्तरीका पूर्वराष्ट्रिय कुस्ती खेलाडीको दुर्घटनामा मृत्यु

    टेम्पु दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

    सप्तरीमा स्कारपियो र बोलोरो एक आपसमा ठक्कर खाँदा दुई जना मानिस र दुई घोडाको मृत्यु

    सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते

    चुलोमा खाना पकाउने क्रममा साडीमा आगो सल्की महिला घाइते

    ताजा अपडेट
    १

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    २

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ३

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    ५

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    ६

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    ७

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    ८

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ९

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    १०

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    समाचार
    थप

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution