Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ४, आईतबार
  • राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    ९ घण्टा अघि

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    १९ घण्टा अघि

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    १ दिन अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १ दिन अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १ दिन अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    २ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ३ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ४, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस
  • २सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला
  • ३पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • ४अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ५मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ६मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ७तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ८सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राजबिराजमा सञ्चालित ए डिभिजनको उपाधि योङ्ग बिष्णपुरको कब्जामा

  • चन्दन यादब
  • २०८१ बैशाख १२, बुधबार (१ साल अघि)

  • राजबिराज । सप्तरी क्रिकेट संघको सहकार्यमा क्रिकेट विकास प्रतिष्ठान द्वारा राजबिराजमा संचालित जिल्लास्तरीय ए डिभिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि योङ्ग बिष्णुपुर खडकले हात पारेको छ । 

    बुधवार स्थानीय पवि माबि राजबिराजको खेल मैदानमा संचालित फाइनल खेलमा सबल नेपाललाई १८ रनले पराजित गर्दै योंग बिष्णुपुरले उपाधि माथि कब्जा जमाएको हो । 

    टस जितेर योंगले २० ओभरमा ७ बिकेट गुमाएर १ सय २४ रन को योगफल खडा गरेका थि ।  जसमा मुकेश यादब ३९ रन, सदाम आलम २७ रन, नौसाद आलम १५ रन बनाउँदै अविजित रहे । 

    बलिंग तर्फ सवल नेपालका रोहित सिँह र चित्रे बिष्ट २/२ बिकेट र रोबिन सिँह तथा राहुल बिक १/१ बिकेट लिएका थिए । प्रतिउतरमा सबल नेपालले १७ ओभर ३ बलमा सबै बिकेट गुमाई १ सय ६ रन मात्र बनाउन सकेका थिए । जसमा अमित मण्डल ४२ रन, राहुल बिक १३ रन, मनु दास ११ रन अविजित रोबिन सिँह ११ रन बनाए पनि जितका लागि प्रयाप्त हुन सकेन । 

    बलिंग तर्फ योंगका मो. सकिमले किफायती बलिंग गर्दै ४ बिकेट, रोशन यादब ३ बिकेट सुशान्त देव २ र जितेन्द्र यादब १ बिकेट हात पारेका थि । खेलको योंग म्यान अफ दि फाइनल मो सकिम आलम घोषित भएका थिए । 

    प्रतियोगिता भरीमा बेस्ट बलर सबल नेपाल रोबिन सिँह,बेस्ट ब्याटर सबल कै अमित यादब र राजदेबी राइजिङ क्लबका म्यान अफ सिरिज अमन यादब घोषित भएका थिए । 

    विजेता योंगले २५ हजार नगद सहित शिल्ड, कप, मेडल, प्रमाणपत्र र उपविजेता सबल नेपालले १५ हजार नगद सहित शिल्ड, कप, मेडल, र प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त अवसरमा प्रदेश सभा सदस्य मनिष सुमनले क्रिकेट खेल र खेलाडीको विकासका लागि आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । 

    प्रतिष्ठानका अध्यक्ष ई. इन्द्र नारायण देवले क्रिकेट विकास सँगै खेलाडीको भविष्य बनाउनका लागि आर्थिक रूपमा सवल बनाउनुपर्नेमा जोड दिए । उक्त अवसरमा मधेश प्रदेश सभा सदस्य मनिष सुमन, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष ई. इन्द्र नारायण देव, स्वेडकका अध्यक्ष मिरा देव, सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादब, कर्मचारी बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष योगेन्द्र यादब, आईडियल सहकारीका म्यानेजर बिनोद रजक, पुर्व अन्तराष्ट्रिय क्रिकेटर पवन दास, लगायतले शिल्ड, कप, मेडल, प्रमाण प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    २

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    ३

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ४

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ५

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ६

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ७

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ८

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ९

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १०

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution