Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २, शनिबार
  • सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १८ घण्टा अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    १ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    २ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ३ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ३ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ३ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ४ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ५ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन २, शनिबार
in
FLASH NEWS
  • १सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • २सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ३सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ४राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ५हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ६किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न
  • ७रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत
  • ८बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / स्वास्थ्य
  • ९४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बालाजी डेन्टल क्लिनिकले दोस्रो वार्षिक उत्सव मनाइयो

  • Memo Khabar
  • २०७९ फागुन ५, शुक्रबार (२ साल अघि)

  • राजबिराज, ५ फागुन । राजबिराजमा बालाजी डेन्टल क्लिनिकले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ । शुक्रवार राजबिराज वडा ४ स्थित माछापुछ्रे बैंकको छेउमा रहेको डेन्टल क्लिनिकले एक कार्यक्रम बिच केक काटेर दोस्रो वार्षिक उत्सव मनाएको हो । 

    बालाजी डेन्टल क्लिनिकले आर्थिक बर्ष २०७८/७९ मा जिल्लाको तिरहुत र राजगढ गाउँपालिकामा शिविरको आयोजना गरी २ सय ३०  जनालाई निशुल्क उपचार गरेको किल्निकका संचालक तथा डाक्टर बिवेक कुमार झा (चन्चल) ले जानकारी दिए । 

    यस आर्थिक बर्षमा छिन्मस्ता गाउँपालिकामा र राजबिराज कारागारमा कैदीबन्दीका लागि निशुल्क डेन्टल शिविरको आयोजना गरिने संचालक झाले जानकारी दिए । 

    सो अवसरमा मधेश प्रदेश सभा सदस्य तथा जसपा प्रवक्ता मनिष कुमार सुमन, लोसपा नेता बिनोद सिँह, गजेन्द्र मण्डल, लोसपा जिल्ला सुनिल झा, निजामती आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष  अजय झा, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    भारतकी महिलामा फेला पर्‍यो अबसम्मकै सबैभन्दा दुर्लभ रक्त समूह

    गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरू सरकारी समयमै निजी क्लिनिकमा व्यस्त

    गजेन्द्र नारायण सिंह अस्पताल : जीर्ण भवनमा बिरामी उपचार गराउँदै

    दैनिक ३० मिनेट पैदल हिँड्नुका फाइदाहरू, कुन उमेरमा कति हिँड्नु पर्छ

    ताजा अपडेट
    १

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    २

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ३

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ४

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ५

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ६

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ७

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ८

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १०

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution