Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३०, सोमबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ५ घण्टा अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ११ घण्टा अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    १ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    १ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    २ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३०, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • २घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ३पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ४सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ५राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • ६सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ७सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ८सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ६७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नारी दिवसमा खडकमा विभिन्न कार्यक्रम गरी मनाईयो

  • Memo Khabar
  • २०७९ फागुन २५, बिहिबार (२ साल अघि)

  • राजबिराज । ११३औ अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सबल नेपालद्वारा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

    बुधवार खडक नगरपालिकाको समन्वयमा एवं सेभ द चिल्ड्रेनको साझेदारीमा संचालनमा रहेको सम्मुनति कार्यक्रम अन्तर्गत शिक्षा शाखाको नेतृत्वमा अंग्रेज़ीमा मावि स्तरीय निबन्ध प्रतियोगिताको आयोजना गरीएको छ ।

    सो प्रतियोगितामा छात्रा तर्फ खुशवु साह एवं छात्र तर्फ निरज साह प्रथम स्थान प्राप्त गरेको छ । यसैगरी पालिकाको महिला शाखाको अगुवाईमा वृहत र्याली एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

    नगर कार्यपालिकाको सदस्य गौरी चौधरीको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका पुर्वगृह तथा सुचना संचार राज्य मंत्री रुवी कर्ण, नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी एवं अन्य अतिथिमा विभिन्न सरोकारवाला, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।

    उक्त कार्यक्रममा नगरपालिकाद्वारा खडकमा समाज विकासको अभियानमा सहयोग पुर्याईरहेको विभिन्न संघ संस्थाहरु सेभ द चिल्ड्रेन, एसएनभी नेपाल, सबल नेपाल लगायतलाई सम्मान गरीएको थियो भने दुई वटा महिला सहकारीहरुलाई समेत सम्मान गरीएको छ । उक्त अवसरमा नगर वाल संजालद्वारा वाल विवाह सम्बन्धी सडक नाटक प्रस्तुत गरीएको थियो ।

    यसैगरी एसएनभी नेपालको साझेदारीमा संचालनमा रहेको ूस्वस्थ्य विकासका लागी शहरी सरसफाइ तथा स्वच्छताू कार्यक्रम अन्तर्गत वडा नं ६ को चकवा वस्तीमा आमा समुहहरु संग अन्तर्किया कार्यक्रमको आयोजना गरीएको सबल नेपालले जनाएको छ ।

    वडा सदस्य शंकर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष भगवती चौधरी वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिव फुल्केन्द्र चौधरी, पत्रकार विरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ३

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ४

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ५

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ६

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ७

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ८

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ९

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १०

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution