Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १५, सोमबार
  • नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    १६ घण्टा अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ५ दिन अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ६ दिन अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ६ दिन अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    १ हफ्ता अघि

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    १ हफ्ता अघि

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    १ हफ्ता अघि

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १५, सोमबार
in
FLASH NEWS
  • १नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • २ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ३गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ४प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न
  • ५ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट
  • ६पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी
  • ७समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन
  • ८शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अन्तर्राष्ट्रिय
  • ८१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्धारा नयाँ संसद भवनको उद्घाटन

  • Memo Khabar
  • २०८० जेष्ठ १४, आईतबार (२ साल अघि)

  • एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उद्घाटन गर्दै देशलाई समर्पण गरेका छन् । प्रधानमन्त्री मोदी बिहान ७ बजे आफ्नो निवास- ७ लोककल्याण मार्गबाट ​​नयाँ संसद भवन अगाडिको पण्डालमा पुगेका थिए ।

    प्रधानमन्त्री मोदीले ‘सेंगोल’ (राजदण्ड) लाई दंडवत प्रणाम गर्दे हातमा लिएर  पुजारीहरुको आशीर्वाद लिएका थिए ।

    नयाँ संसद भवनको लोकसभा कक्षमा ८८८ सदस्य र राज्यसभाको कक्षमा ३०० सदस्य आरामसँग बस्न सक्छन् । दुवै सदनको संयुक्त बैठकका लागि लोकसभा कक्षमा १,२८० सांसदहरू बस्ने व्यवस्था गरिएको छ ।

    त्रिभुज आकारको यो चार तले भवन ६४ हजार ५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यसका तीन मुख्य द्वारहरू छन्  ज्ञान द्वार, शक्ति द्वार र कर्म द्वार । भिआईपी, सांसद र आगन्तुकहरूका लागि छुट्टै प्रवेशद्वार बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    हमासले भन्यो– प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार त्याग्दैनौं

    हमासको आक्रमणमा परी मृत्यु हुने विदेशीको संख्या ५० पुग्यो, कुन देशका कति

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    रुस-युक्रेन युद्ध : तीन लाखको मृत्यु, हजारौं बेपत्ता, भग्नावशेषमा युक्रेन

    टर्कीमा शक्तिशाली भूकम्प, अहिलेसम्म २३ सयभन्दा बढीको मृत्यु

    ताजा अपडेट
    १

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    २

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ३

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ४

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ५

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    ६

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    ७

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    ८

    शहीद नागेश्वर यादवको स्मृतिमा रूपनीमा १०औँ स्मृति सभा सम्पन्न

    ९

    सप्तरीमा ९७८ किलो गाँजा बरामद : राजमार्ग सुरक्षा चेक जाँचका कमजोरी उजागर

    १०

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    समाचार
    थप

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution