Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १, मंगलबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मारियो मृग, समातियो शिकारी शंका घेरामा प्रहरी अनुसन्धान

  • Memo Khabar
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • शिकारी डा. शैलेस कुमार झा

    सप्तरी । संरक्षित जनावर दुई वटा मृग (हरिण) को सप्तरीमा बिहीवार राती शिकारीले मारेको घटना सार्वजनिक भएको छ । श्रोतका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा पलारमा शिकारीको एक समुहले दुईवटा मृग मारेको हो ।

    मृग मारेको भनि सूचनाको आधारमा खटिएका प्रहरी टोलीले आज शुक्रवार बिहान ४ बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ योगिनियाँ स्थित कोसी पलारबाट राजविराज नगरपालिका ५ निवासी ४६ वर्षिय डा. शैलेस कुमार झालाई उक्त मृत मृगको मासु र हतियारसहित पक्राउ गरेपछि मृग मारिएको घटना सार्वजनिक भएको हो ।

    मारिएको दुई वटा मृगमध्ये एउटा गोबरगाढा पलारमै राखिएको र अर्को मृगको मासु लिएर डा. झा ट्रयाक्टरमा आउँदै गरेको अवस्थाबाट पाँज जनासहित पक्राउ परेका थिए । तर प्रहरीलाई सूचना दिने स्थानीय एक जना नेताको भनसुनका आधारमा ती चार जना र ट्रयाक्टरलाई छाडिदिएको तथ्यले प्रहरी अनुसन्धान पनि शंका घेरामा पुगेको छ ।

    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार पक्राउ परेका झाको साथबाट दुईवटा बोरामा मृगको ३५ केजी मासु, दुईवटा म्याग्जिनमा ६ राउण्ड गोली लाउड भएको दुई नाले राईफल बन्दुक, थप ३५ राउण्ड गोली बरामद भएको छ । यसका अलावा रातीको समयमा अँध्यारो छल्न प्रयोग गरिने थर्मनल क्यामेरासमेत बरामद भएको छ ।

    मृगको मासु र हतियासहित पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान पूरा गरि आवश्यक कारबाहीको लागि वन डिभिजन सप्तरीको जिम्मा लगाएको जानकारी प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । पक्राउ परेका झासँग बन्दुक र गोलीको इजाजत पत्र भएपनि संरक्षित जनावर मृग मार्ने काम गैरकानूनी भएकोले आवश्यक अनुसन्धान पूरा गरेर कारबाहीकोलागि वन डिभिजनको जिम्मा लगाईएको होू, प्रहरी उपरीक्षक बज्राचार्यले भने ।

    पछिल्लो केही समयदेखि गोबरगाढा पलारमा जंगली बँदेल र मृगको लगातार चोरी शिकारी भईरहेको छ । उक्त शिकारीको समूहमा स्थानीय केही शिकारीसँगै नेपाल प्रहरीका एक जना अवकाशप्राप्त डीआईजीकोसमेत संलग्नता रहेको छ ।

    स्थानीय श्रोतका अनुसार शिकार गरिने बँदेल र मृगको मासु हनुमाननगर कंकालिनी नगरपालिकास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीसमक्ष पुग्ने गरेका छन् भने जिल्लास्थित केही राजनीतिक दलका नेता र गणमान्य ब्यक्तिसमक्षसमेत पुग्ने गरेको छ । यतिमात्रै नभई जनकपुर र काठमाण्डौसम्मसमेत बँदेल र मृगको मासु पुर्याउने काम भईरहेको छ ।

    यता संगठितरुपमा हुँदै आएको जनावरको तस्करी नियन्त्रण गर्न आफुहरु सक्रिय रहेको सप्तरीका प्रहरी उपरीक्षक बज्राचार्यको दाबी छ । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जनावरको शिकारी नियन्त्रण र संलग्नहरुमाथिको कानूनी कारबाहीमा कुनै किसिमिको कमजोरी हुन नदिने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution