Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २, शुक्रबार
  • पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ९ घण्टा अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १२ घण्टा अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १३ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १४ घण्टा अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २, शुक्रबार
in
FLASH NEWS
  • १पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • २अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ३मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ४मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ५तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ७मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ८सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • लैंङ्गिक स्वास्थ्य, समानता, सहभागितामा क्रिकेट तर्फ छात्राहरूको रुचि बढ्दै

  • चन्दन यादब
  • २०८१ भाद्र ८, शनिबार (१0 महिना अघि)

  • राजबिराज । क्रिकेटमा परिवर्तनका लागी लैङ्गिक र स्वास्थ्य असमानताहरूलाई सम्बोधन गर्न विद्यालयका छात्राहरूको क्रिकेट प्रति रुचि बढ्दै गएको छ ।

    शनिवार राजबिराजमा सबल नेपाल द्वारा आयोजित तथा समानताको लागि क्रिकेट कार्यक्रम अन्तर्गत क्रिकेट चेन्जमेकर्स परिवर्तनकर्ताहरूको कार्यशाला गोष्ठीमा सो कुरा बताईएको हो । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, छात्राहरू तथा सप्तरी क्रिकेट सँघका पदाधिकारीहरू सँगको गोष्ठीमा सो कुरा छलफल गरिएको छ ।

    उक्त गोष्ठीमा छात्रा क्रिकेट तथा एमसिसी फाउन्डेसनका प्रशिक्षक सारा बेगले छात्रा क्रिकेटको विकास र लैङ्गिक समानताका लागि बिधालयस्तर वाटै महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले क्रिकेट प्रशिक्षण दिइदै आएको बताइन । उनले भने लैंगिकताले स्वास्थ्यमा कसरी असर गर्दछ भन्ने बुझने, लैंगिकताले स्वास्थ्यमा पार्न नकारात्मक असर लाई परिवर्तन गर्ने कार्यक्रमको तर्जुमा गर्ने नीति लिएको बताई ।

    सो गोष्ठीमा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले महिला तथा छात्रा क्रिकेटको विकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जोड दिए । उनले भने समुदाय र सामुदायिक विद्यालयहरू वाटै छात्राहरूलाई क्रिकेट प्रति रुचि बढाउन र अन्तर विद्यालय प्रतियोगिता सँगै छात्रा क्रिकेट खेलाडीहरू उत्पादन गर्न सबै सामुदायिक विद्यालयहरूमा कार्यक्रममा सहभागी चेन्जमेकर्स साझीले बिधालयमा छात्राहरूको क्रिकेट प्रति रुची बढेको परिवार र समुदाय गरिमा बढाएको बताइन ।

    सहभागी शिक्षिका गिता यादबले क्रिकेट प्रति समुदायको पनि रुचि बढेको र वालवालिकाहरू उत्साह बढेको र जनप्रतिनिधिहरूले सहयोग गरेमा अझ राम्रो हुने थियो । परिवर्तनहरूलाई उनीहरूको समुदायमा रहेको चुनौतीहरू बुझन र उनीहरूको कामको प्रभावको मुुल्याकंन राजदेवी माबिका शिक्षिका बिनिता यादबले बिधालय क्रिकेटमा छात्राहरूको  रुचि बढदै गएको छ भने, लैंगिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राको पनि मोह बढदै गएको बताईन ।

    यसैगरी केअ  माबिका प्राचार्य योगेन्द्र यादबले छात्रा क्रिकेट खेलाडीहरूको लागि बिधालयमा खेलको लागि भौतिक पुर्वाधार, खेल्ने वातावरण र अनुसाशन राम्रो भएकोले छात्रा खेलाडीहरूको सक्रियता बढेको बताए । उनले भने खेलाडीहरूको बिकासको लागि विद्यालयमा क्रिकेटको लागि छुटै योजना ल्याउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिँह, सचिव चन्दन यादब, सदस्य संजय कार्की, रोशन मण्डल, असोक साह, स्थानिय प्रशिक्षक धर्मेन्द्र चौधरी, राहुल सिँह, छात्रा क्रिकेटमा सहभागी बिधालयका शिक्षक, शिक्षिका, अभिभावक लगायतको सहभागिता रहेको थियो भने क्रिकेट फोर ईक्युलिटी कार्यक्रम संयोजक आशिष गुप्ताले सहजिकरण गरेका थिए ।

    जिल्लाको राजबिराज नगरपालिका, सुरूगां  नगरपालिका, खडक नगरपालिका र सिराहाको लहान नगरपालिका सहित ८ वटा विद्यालयमा १८ महिना सम्म चल्ने उक्त प्रशिक्षणमा १ सय भन्दा बढी छात्रा खेलाडीहरू प्रशिक्षणमा रहेको कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    २

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ३

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ४

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ५

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ७

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ८

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ९

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १०

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution