Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ६, मंगलबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २१ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    २ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ३ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ३ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ४ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ६ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १ हफ्ता अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ६, मंगलबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी
  • २प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • ३मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ४प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ५जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ६राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ७मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ८महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • ३८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सोसाइटी वेलफेयर मिशन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: साह

  • Memo Khabar
  • २०८१ फागुन १७, शनिबार (१0 महिना अघि)

  • राजविराज । सोसाइटी वेलफेयर मिशन बहुउद्देश्य सहकारी संस्था लिमिटेड विष्णुपुर-६ गोरगमाले शनिवार आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।

    संस्थाको प्रथम अधिबेशन बाट अध्यक्षमा पुन: रामअधिन साह, उपाध्यक्ष वन्दना प्याकुरेल, सचिव मुकेश राय, कोशाध्यक्षमा श्रीमती रेणु देबी राय निर्विरोध निर्वाचित भएका छन ।

    यसैगरी सदस्यहरूमा बिष्णु देव साह, कारी यादव, बीना देबी राय, अनिता देबी राय अमात र कमल बती देबी राय निर्वाचित भएका छन भने ऋण समिति संयोजकमा शिवनन्दन यादव र लेखा समिति संयोजकमा रिंकु देबी राय निर्विरोध निर्वाचित भएको समितिको नब निर्वाचित सचिव मुकेश रायले जानकारी गराएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि विष्णुपुर गाउ पालिका अध्यक्ष उमेश प्रसाद यादवले यस संस्थाको कार्यालय सञ्चालनको लागी १ लाख रुपैयाँ अनुदानका घोषणा गर्दै अझै पनि महिलाको लागी कार्यक्रमहरू दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

    सो अवसरमा विष्णुपुर गा.पा कृषि अधिकृत सन्त कुमर मण्डलले यस संस्थामा रहेका महिला शेयर धनीले सङ्कलन गरेको रकमको सरहाना गर्दै कृषि कार्यक्रमहरू पनि यस संस्था मार्फत दिनको लगी गा.पा अध्यक्षलाई आग्रह गरेका छन ।

    कार्यक्रममा जसपा गा.पा सचिव राजेश राय, बिष्णुपुर-६ वड़ा सदस्य द्वय बिरेन्द्र ठाकुर र रंजन कुमारी रायले शुभकामना मन्तन्य राखेका थिए ।

    २०७८ सालमा ३० जनाको तीस हजारको शेयर लगानीबाट सुरु भएको संस्था २०८१ साल माघ मसान्त सम्ममा १४ लाख शेयर बचत तथा ३ लाख ७९ हजार बचत रकम गरी १७ लाख ७९ हजारमा पुगेको अध्यक्ष साहले जानकारी गराए छन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    आइडियल बचत तथा ऋण सहकारी संस्थाको २५औ वार्षिक साधारण सभा सम्पन्न

    ग्लाेवल सहकारीवाट ११ कराेड भन्दा बढी रकम फिर्ताकाे माग्दै प्रदर्शन

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    आईडियल सहकारी संस्था २५ औ वर्षमा प्रवेष

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    २

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ३

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ४

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ५

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ६

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ७

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ८

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ९

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १०

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution