Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १२ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १६ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अर्थ खबर
  • ६५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ग्लाेवल सहकारीवाट ११ कराेड भन्दा बढी रकम फिर्ताकाे माग्दै प्रदर्शन

  • चन्दन यादब
  • २०८० माघ ३, बुधबार (२ साल अघि)

  • राजबिराज । ग्लाेवल बहुमुखी सहकारी लि राजबिराजका बचत कर्ताहरूले ११ कराेड भन्दा बढी रकम फिर्ता गर्नुपर्ने
    माँग सहित राजबिराजमा प्रदर्शन गरेकाे छ ।

    राजबिराजकाे राजरंगशालावाट निकालिएकाे रयाली नगरकाे विभिन्न ठाउमा नारावाजी गर्दै बचतकर्ताहरूले रकम फिर्ताकाे माग्दै बिराेध गरेका छन ।

    १० हजार भन्दा बढी बचतकर्ताहरूले जम्मा गरेकाे रकम फिर्ताका लागि अान्दाेलन गर्नु परेकाे पिडितहरूकाे भनाई छ ।

    ग्लाेबलका संस्थापक तथा तत्कालिन अध्यक्ष सुखराम यादब,ब्यबस्थापक पंकज पाेखरेलले हामीहरूकाे रकम डुबाएकाे भन्दै उनीहरू अान्दाेलित भएकाे हाे ।

    जिल्लाकाे स्वास्थ चाैकीमा खटिएका महिला स्यंमसेविकाहरू अामा समुहवाट बचतकर्ताहरूकाे रकम संकलन गरी संस्थामा बचत गर्दै अाएकाे थियाे ।

    तत्कालिन जिल्ला जनस्वास्थ कार्यालय प्रमुख बिजय झाले ग्लाेवल सहकारी मार्फत बचत गर्न दवाव दिएकाे भन्दै उनलाई पनि कार्यवाहीकाे दायरामा ल्याउनुपर्नेमा जाेड दिएका छन ।

    बचतकर्ताकाे रकम अनियमितता गरेकाे कारण सहकारी डुबेकाे र तत्कालिन अध्यक्ष यादब र पाेखरेल सम्पर्क बिहिन बनेकाेले उनीहरू बिरूद्व प्रहरीमा ठग्गी मुद्वा चलाईसकेकाे पिडित बिनाेद यादबले बताउछन ।

    उनीहरूले संस्थाकाे रकम अनियमितता, हिनामिना, ठगी गरेकाे निवेदन दिएकाे यादबकाे भनाई छ ।

    कि त मारी देउ, कि त हाम्राे समस्या टारि देउ, सहकारी पिडितलाई न्याय देउ, लगायतका नारा बाजी गर्दै रंगशालावाट ५ सय भन्दा बढी महिला बचतकर्ताहरूले सहभागीतामा निस्केकाे जुलुस नगर परिक्रमा पश्चात् साेही ठाउमा पुगी बिराेध सभामा परिणत भएकाे थियाे ।

    सभावाट अान्दाेलनकाे घाेषणा गर्दै माघ १४ गते जिल्ला स्वास्थ कार्यालय राजबिराजमा तालाबन्दी गरी कामकाज ठप्प गर्ने कार्यक्रम तय गरिएकाे बचतकर्ता बिनाेद यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    सोसाइटी वेलफेयर मिशन सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: साह

    आइडियल बचत तथा ऋण सहकारी संस्थाको २५औ वार्षिक साधारण सभा सम्पन्न

    प्रभु बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    आईडियल सहकारी संस्था २५ औ वर्षमा प्रवेष

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution