Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १४ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १५ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १५ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • २०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

  • चन्दन यादब
  • २०८२ पौष ४, शुक्रबार (१ महिना अघि)

  • राजविराज । सप्तरीमा समुन्नती परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।

    शुक्रबार सेभ द चिल्ड्रेनको सहयोगमा राजविराजमा आयोजित समीक्षा बैठकमा सेभद सप्तरी, सबल नेपाल र जनचेतना अभियान नेपालले जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिएका कार्यक्रमहरूको उपलब्धिबारे प्रस्तुति दिएका थिए ।

    सबल नेपालले खडक नगरपालिका र सुरुंगा नगरपालिकामा बाल संरक्षण तथा व्यक्तित्व विकासका क्षेत्रमा तालिम, गोष्ठी तथा वकालत कार्यक्रम सञ्चालन गरेको जनाएको छ । शिक्षा क्षेत्रमा शतप्रतिशत विद्यालय भर्ना, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि, शिक्षक क्षमता विकास, साक्षरता तथा गणितीय सीप अभिवृद्धिमार्फत गुणस्तरीय शिक्षामा योगदान पुर्‍याइएको बताइएको छ ।

    यसैगरी सुरक्षित तथा हरित विद्यालय निर्माण, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने कार्य पनि सबल नेपालले गर्दै आएको छ । कृषिमार्फत बेरोजगार तथा विपन्न परिवारमा रोजगारी सिर्जना गर्नुका साथै ती परिवारका बालबालिकाको विद्यालय पहुँच वृद्धि, बालमैत्री विद्यालय निर्माण, शतप्रतिशत भर्ना घोषणा, बालविवाहमुक्त नगरपालिका निर्माण, शून्य होम डेलिभरी सुनिश्चितता तथा शिक्षा र स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग गरिएको सबल नेपालका फिल्ड म्यानेजर रोशन मण्डलले जानकारी दिए ।

    सेभद सप्तरीले विष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र बाल संरक्षणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षामा शतप्रतिशत भर्ना अभियान, अपाङ्गमैत्री शौचालय निर्माण, हात धुने स्थान, कक्षाकोठा मर्मतसम्भार, बसाइ व्यवस्थापन, शिक्षा क्षमता अभिवृद्धि तथा हरित, सफा र सुरक्षित विद्यालय घोषणा कार्यक्रम सञ्चालन गरिएको सेभद सप्तरीले जनाएको छ ।

    सेभद सप्तरीका अध्यक्ष ध्रुव देवका अनुसार जिल्लाको छिन्नमस्ता गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिसकिएको छ । साथै विष्णुपुर गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ३ देखि ८ सम्मलाई बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिए ।

    त्यसैगरी जनचेतना अभियान नेपालले जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकाका वडा नम्बर १ र ४ मा स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा बाल संरक्षणका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    जनचेतना अभियान नेपालका कार्यक्रम संयोजक घुरण यादवका अनुसार बाल विकास केन्द्रको व्यवस्थापन, १४५ जना सदा समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण, २० जना सदा समुदायका युवा महिलालाई साना उद्यम विकास तालिम, २५ जना बाल शिक्षकलाई क्षमता विकास तालिम तथा २४ वटा विद्यालयका स्वास्थ्य फोकल शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution