Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १०, शनिबार
  • सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    ५४ मिनेट अघि

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    १७ घण्टा अघि

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    १७ घण्टा अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?

    १ दिन अघि

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    १ दिन अघि

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    २ दिन अघि

    सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

    २ दिन अघि

    प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई

    २ दिन अघि

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    २ दिन अघि

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण १०, शनिबार
in
FLASH NEWS
  • १सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते
  • २जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी
  • ३सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए
  • ४गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?
  • ५समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम
  • ६वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा
  • ७सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा
  • ८प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ११७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

  • चन्दन यादब
  • २०८२ जेष्ठ २२, बिहिबार (१ महिना अघि)

  • राजविराज । किसानहरूलाई बलान बिहुल गाउँपालिकाले सिँचाइको बिल तिरेपछि किसान उत्साहित भएका छन ।  

    गाउँपालिकाले कृषिमा प्रयोग हुने सिँचाइ मिटरको विद्युत महसुल अब आफैं भुक्तानी गर्ने निर्णय गरेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।

    गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवका अनुसार सिँचाइको पहुँच बढाउन र किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको हो । “यसै आर्थिक वर्षमा खेतसम्म पानी पुर्‍याउन करिब १ करोड रुपैयाँको लागतमा कृषि विद्युतीकरण सुरु गरिएको छ,” उनले भने ।

    उनका अनुसार पालिकाले कृषकलाई लक्षित गर्दै डिप बोरिङ वितरण, बीउबिजनमा अनुदान, रोगकीराको नियन्त्रणका लागि निःशुल्क विषादी वितरण, र कृषिमा परामर्शका लागि प्राविधिकमार्फत खेतमै सेवा दिने कार्यसमेत अघि बढाएको छ ।

    यस्ता कार्यक्रमले कृषिमा आधुनिकीकारण र उत्पादन वृद्धिमा टेवा पुर्‍याउने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाको ११औं गाउँसभाले आर्थिक वर्ष २०८१र८२ का लागि ‘कृषि मिटरको विद्युत महशुल कार्यक्रम’ लागू गर्ने निर्णय गरेको हो । 

    योजना अनुसार २०८१ साउन महिनादेखिको विद्युत बिल गाउँपालिकाले तिर्नेछ। यद्यपि, त्यसअघिको बक्यौता २०८१ असार मसान्तसम्मको बिल भने किसानले आफैं भुक्तानी गर्नुपर्नेछ ।

    कृषक श्याम यादव भन्छन्, “गाउँपालिकाले विद्युत महसुल तिर्दिने योजना जनमुखी छ । यस्तो कार्यक्रमले कृषकमा उत्साह थपेको छ ।”

    गाउँपालिकाले २०८२ जेठ १६ गते सार्वजनिक सूचना जारी गर्दै किसानहरूलाई आवश्यक कागजातहरू कृषि विकास शाखामा बुझाउन आग्रह गरेको छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपि, २०८१ असारसम्म तिरेको सक्कलै बिजुली बिल, त्यसपछि भुक्तानी हुन बाँकी बिल, चालु आर्थिक वर्षको मालपोत रसिदको प्रतिलिपि समेत अनिवार्य गरिएको छ। यी सबै कागजात जेठ मसान्तभित्र बुझाउनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    वाढी प्रभाबित क्षेत्रमा धान माथिको बेमौसमी खेतीको सुरूवात

    ताजा अपडेट
    १

    सिटी–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा दम्पतीको मृत्यु, एक जना घाइते

    २

    जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय बैठकबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी

    ३

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    ४

    गजेन्द्रनारायण सिंह अस्पतालमा नयाँ नियुक्ति, सुधारको आशा कि फेरि पुरानै चलन ?

    ५

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    ६

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    ७

    सिंचाइ मात्र होइन, पिउने पानीको समेत हाहाकार – मधेश प्रदेश तीन महिनाका लागि संकटग्रस्त घोषणा

    ८

    प्रेस जनमत संघ सप्तरीको नेतृत्व रुपेश यादवलाई

    ९

    कोशी नहर सेवा सडक निर्माणकाे टेन्डर प्रक्रिया सुरू, डा. राउतको पहल प्रभावकारी

    १०

    सप्तरीमा ट्याङ्करबाट पानी पुर्याउँदै सरकार, संकट समाधानमा स्थानीयको राहत महसुस

    समाचार
    थप

    सप्तरीको कुशहामा शिक्षकको शव फेला, नहरछेउ मृत अवस्थामा भेटिए

    राजविराज रंगशाला नजिक लागुऔषध डेनमा प्रहरीको छापा, एक पक्राउ

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution