Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ७, मंगलबार
  • पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    ३ दिन अघि

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    १ हफ्ता अघि

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    १ हफ्ता अघि

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    १ हफ्ता अघि

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    १ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    २ हफ्ता अघि

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    २ हफ्ता अघि

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    २ हफ्ता अघि

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    २ हफ्ता अघि

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ जेष्ठ ७, मंगलबार
in
FLASH NEWS
  • १पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी
  • २धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु
  • ३राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने
  • ४हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित
  • ५जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 
  • ६जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने
  • ७लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  
  • ८जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ५८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

  • Memo Khabar
  • २०८१ बैशाख १९, बुधबार (१ साल अघि)

  • राजबिराज । कृषि ज्ञान केन्द्र राजविराजले आयोजना गरेको कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । सप्तरीको शम्भुनाथ मेलामा बैशाख १५ देखि १८ गतेसम्म आयोजित कृषि मेला प्रदर्शनीको मंगलबार समापन गरिएको हो ।  

    कृषि ज्ञानकेन्द्रका निमित्त प्रमुख किसुनदेव राउतको अध्यक्षता तथा शम्भुनाथ नगरपालिकाकी कार्यवाहक मेयर अनिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा प्रदर्शनीमा राखिएका विभिन्न कृषि उत्पादनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान ल्याउने किसानहरूलाई क्रमशः १ हजार ५ सय, १ हजार २ सय, १ हजार र ८ सयका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।  

    बोदेबर्साइनकी सविता कुमारी साह आलुबालीतर्फ प्रथम, शम्भुनाथ ५ की मधु कुमारी चौधरी गहुँ बालीमा प्रथम, शम्भुनाथ ३ का जगदेव मण्डल कालो मसुरो बालीमा प्रथम, शम्भुनाथ १२ की मिनु कुमारी चौधरी उन्नत तोरी बालीमा प्रथम र सोही वडाकी सुरेखा कुमारी चौधरीलाई लोकल लसुन बालीमा प्रथम घोषित गरिएको थियो ।  

    यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका १४ का संजय कुम्मर पण्डित तर्बुजा बालीमा प्रथम, सोही नगरपालिका वडा नम्बर ३ का पशुपति कुमार महतो गोलभेडा बालीमा प्रथम, वडा नम्बर १ का बच्चालाल मण्डललाई केरा बालीमा प्रथम, कन्चनरुप नगरपालिका १२ का रमेश कुमार श्रेष्ठ आँपको अचारमा द्वितीय र शम्भुनाथ ४ की निर्मला चौधरीलाई प्याज बालीमा द्वितीय घोषणा गरिएको थियो ।  

    कृषि ज्ञान केन्द्रका अधिकृत छैठौ सुब्बालाल मण्डलले संचालन गरेको कार्यक्रममा कृषि शाखा कंचनपुरका अधिकृत बेचन सढौतले स्वागत गरेका थिए । कृषि मेलामा ११ प्रकारका बाली समावेश गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राउतले जानकारी दिएका छन्  ।  

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    वाढी प्रभाबित क्षेत्रमा धान माथिको बेमौसमी खेतीको सुरूवात

    सप्तरी लगायत देशभर भव्यतापूर्वक धान दिवस मनाइयो

    भैँसीपालनमा बृद्वि ल्याउन भैंसी प्रजनन सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन

    गँहु दाउने क्रममा ट्याक्टरको थ्रेसरमा परेर एक महिला घाइते

    सरकारले प्रतिलिटरमा ९ रुपैयाँ बढाइयो दूधको मूल्य

    ताजा अपडेट
    १

    पत्रकार मण्डललाई सामाजिक सञ्जालमा धम्की, न्याय नपाए संघर्षको चेतावनी

    २

    धोखाधडीमार्फत आईडियलबाट १ करोड ऋण, ऋणी बेखबर, लिलामी प्रक्रिया सुरु

    ३

    राजविराज बसपार्कको सम्पूर्ण तयारी पूरा, एक हप्ताभित्र उद्घाटन हुने

    ४

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ५

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    ६

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ७

    लालपुर्जा माग गर्दै राजबिराज नगरपालिकामा धर्ना  

    ८

    जिल्लास्तरीय क्रिकेट : राजदेबी राइजिङ बिजयी

    ९

    गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा श्री सीताराम नाम महायज्ञ सुरु 

    १०

    प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघ शाखा सप्तरीमा अन्तरक्रिया

    समाचार
    थप

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    राजबिराज १६ का वडा अध्यक्षको रबैया प्रति स्थानीयहरू आक्रोसित

    जसपा नेपाल डाक्नेश्वरी वडा-७ को अध्यक्षमा अरुण चौधरी चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution