Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    १ दिन अघि

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    १ दिन अघि

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    २ दिन अघि

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ३ दिन अघि

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ५ दिन अघि

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ६ दिन अघि

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ६ दिन अघि

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    १ हफ्ता अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ हफ्ता अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक ३, सोमबार
in
FLASH NEWS
  • १तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता
  • २बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु
  • ३विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित
  • ४पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू
  • ५मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त
  • ६तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प
  • ७पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग
  • ८बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • २९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

  • चन्दन यादब
  • २०८२ अषाढ २४, मंगलबार (३ महिना अघि)

  • राजविराज । राजविराज नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आम्दानी अभिवृद्धि गर्ने उद्देश्यले सीपमूलक तालिमसहित विभिन्न कृषियन्त्र, उपकरण तथा विउ विजन निःशुल्क वितरण गरेको छ ।

    मंगलवार नगरपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रममार्फत वडा नं. १० र १६ का २४/२४ जना गरी ४८ जना किसानलाई औषधी छर्कने ठूलो पम्प, पानी तान्ने मोटर, तथा विभिन्न प्रकारका विउ विजन वितरण गरिएको हो ।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख इसरत परवीनले वैकल्पिक सिँचाइको व्यवस्था, श्रमिक अभावको समाधान, उत्पादन लागतमा कमी ल्याउने र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी दिइन् ।

    उनले भनिन्, “यो कार्यक्रम आर्थिक वर्ष २०८१/८२ को स्वीकृत योजना अन्तर्गत संचालनमा ल्याइएको हो, जसलाई क्रमशः नगरका सबै १६ वटै वडामा विस्तार गरिनेछ ।”

    नगरपालिकाले निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यवसायिक कृषिमा रूपान्तरण गर्न तालिमपछि मात्र प्रविधि तथा विउ विजन प्रदान गरेको हो। तालिममा किसानलाई लघुकर्जा, उद्यमशीलता विकास, बजारीकरण र आधुनिक कृषि प्रणालीसम्बन्धी विषयमा जानकार बनाइएको थियो ।

    परवीनले विश्वास व्यक्त गर्दै भनिन्, “यो कार्यक्रमबाट किसानलाई खेती गर्न थप सहजता हुने छ, जसले उनीहरूको जीवनस्तर उकास्न सहयोग पुर्‍याउनेछ ।”

    सात दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा कृषिविज्ञ हरिनारायण यादव, सुनिल यादव, उद्यम विकास सहजकर्ता मनिषा चौधरी, कमली शर्मा तथा सिदार्थ बैंक र लक्ष्मी सनराइज बैंकका प्रतिनिधिहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    वाढी प्रभाबित क्षेत्रमा धान माथिको बेमौसमी खेतीको सुरूवात

    ताजा अपडेट
    १

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    २

    बोदेबरसाईनमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, मन्दिरका पुजारीको मृत्यु

    ३

    विराट मेडिकल कलेजका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार सेवा प्रभावित

    ४

    पत्रकारितामा बढ्दो जोखिमबीच आत्म–सुरक्षा अनिवार्य : सञ्चारकर्मीहरू

    ५

    मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

    ६

    तलबको माग गर्दै अग्नीसाइर गाउँपालिकामा तालाबन्दी, सेवा प्रवाह ठप्प

    ७

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    ८

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    ९

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १०

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    समाचार
    थप

    तिहार–छठ अवसरमा लिटिल फ्लावरमा हाजिरी जवाफ प्रतियोगिता

    पत्रकार माझीमाथि सामूहिक आक्रमण: दोषीमाथि कडा कारबाहीको माग

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution