Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २९, सोमबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २९, सोमबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • १४६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  •  सुखी र स्वस्थ शहरका लागि सप्ताहव्यापी सरसफाइ अभियान सञ्चालनमा

  • Memo Khabar
  • २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)

  • राजविराज, १७ भाद्र । “हमर खडक हमर पहिचान” भन्ने नाराका साथ सुखी र स्वस्थ शहर लागि खडक नगरपालिकामा सप्ताहव्यापी सरसफाइ अभियान सुरु भएको छ ।

    गत शनिवार देखी एस एन भि नेपालको सहयोग एवं सबल नेपालको सहकार्यमा मित्र समाज काठमाडौँद्वारा सुखी र स्वस्थ शहर अभियान अन्तर्गत सप्ताहव्यापी सरसफाइ अभियान खडक नगरपालिकामा सञ्चालनमा ल्याईएकाे हो । गरपालिकाको उत्तरी क्षेत्र भन्दा दक्षिणी क्षेत्रमा सरसफाइमा निक्कै समस्या देखिएकोले यस अभियानलाई मुख्यरूपमा वडा नं १, २,९, १० र ११ मा केन्द्रित गरेर अभियान सुरु गरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिए ।

    सरसफाइका मुख्य व्यवहारहरू स्वच्छ कर चर्पीको प्रयोग, साबुन पानी ले हात धुने, महिनावारी स्वच्छता व्यवस्थापन, ठोस फोहर व्यवस्थापन एवं दिसा  जन्य लेदो व्यवस्थापनको वर्तमान अवस्था बारे जानकारी हासिल गर्नका लागि स्वयंसेवक हरुलाई परिचालन गरिएको झा ले बताए। यस अभियानका लागि ८ जना स्वयंसेवक परिचालन गरी लक्षित वडाहरूमा गएर त्यहाँका वस्तु स्थिति अवलोकन गर्ने, सर्वेक्षण गर्ने, घरधुरी भ्रमण, विभिन्न सरोकारवालाहरूसँग भेटघाट गर्ने, अन्तरक्रियात्मक कार्यक्रम गर्ने तथा आम भेला गर्ने जस्तो क्रियाकलापहरू आदि सञ्चालन गरिने बताईएको छ । यसैगरी गत बिहीवार वडा नं १० र ११ एवं १ र २ का वडा अध्यक्ष लगायतका सरोकारवालाहरू सँग वृहत बैठक सञ्चालन गरिएको थियो ।

    खडक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश झा तथा एस एन भि नेपालका कृष्ण जिशिका विशेष उपस्थितमा आयोजना गरिएको उक्त बैठकमा वडाहरूमा देखिएको सरसफाइका समस्याहरू, चुनौतीहरू बारे छलफल गरी आगामी दिनका लागि कार्ययोजना समेत बनाउने उद्देश्य रहेको सबल नेपालका निर्देशक दिपक झा बताउँछन् । जस अनुसार सुरुवातमा माइकिङ्ग गर्ने र चर्पी न भएका घरधनीलाई आ आफ्नो घरमा चर्पी बनाउनका लागि एवं जथाभावी फोहोर नफाली आ आफ्नो घरमा कुहिने र न कुहिने फोहोर व्यवस्थापनका लागि अनुरोध गर्ने एवं बाहिर दिसा पिसाब गर्ने लाई चर्पीको अनिवार्य प्रयोगका लागि आग्रह गर्ने अभियान सञ्चालन गरिनेछ।

    कार्यक्रममा दोश्रो चरणमा कडाइका साथ अगाडि बढ्ने सम्पूर्ण सरोकारवालाले प्रतिवद्धता जनाएको छ । सप्ताहव्यापी रुपमा सञ्चालन भएको यस अभियानको पहिलो दिन खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीद्वारा स्वयंसेवक हरुलाई टिका लगाएर शुभकामना दिएको थियो । भाेली शनिवार यस अभियानको समापन गरिने छ भने नगरपालिका भित्र रहेका सम्पूर्ण सरोकारवालाहरुको भेला गराई सरसफाइमा देखिएका समस्याहरुको वारेमा कार्य योजना बनाई सञ्चालनमा ल्याईने बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution