Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ आश्विन २७, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    १0 घण्टा अघि

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    १ दिन अघि

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    २ दिन अघि

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    २ दिन अघि

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    २ दिन अघि

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    २ दिन अघि

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ३ दिन अघि

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ३ दिन अघि

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    ४ दिन अघि

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ आश्विन २७, सोमबार
in
FLASH NEWS
  • १बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति
  • २बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक
  • ३आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा
  • ४आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु
  • ५अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य
  • ६अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा
  • ७जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर
  • ८रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • ३०९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराज सिरहा सडक निर्माणको माँग गर्दै युवाहरु अन्दोलनमा

  • Memo Khabar
  • २०७९ कार्तिक १५, मंगलबार (२ साल अघि)

  • राजबिराज, १५ कार्तिक । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार सडक अवरुद्ध गरी युवा प्रदर्शनमा उत्रिएका छन् । 

    राजविराज नगरपालिका  ६ र ७ का युवाले सिरहा रोडको नेताचोक देखि राम मन्दिर सम्मको सडक निर्माणको काम छिटो सम्पन्न गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । स्थानीयको आन्दोलनका कारण मंगलबार बिहानदेखि सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । 

    प्रदर्शनकारीले संघीय सरकार र स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै नाराबाजी गरेका छन् । अहिलेसम्म सडक निर्माणको काम समयमा सम्पन्न गराउन कुनै पहल नगरिएकाले आफूहरू आन्दोलनमा उत्रिएको प्रदर्शनकारी बताउँछन् । 

    नेताचोक देखि राम मन्दिरसम्म सडक निर्माणको ठेक्का कान्छा राम कन्स्ट्रक्सनले पाएको छ ।  गएको भदौ २५ गते पनि युवाले सोही विषयलाई प्रदर्शन गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राजविराजमा हिन्दु–मुस्लिम विवाद टुंगियो, मोहर्रम संरचना भत्काइने

    सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोगमा रोक

    ताजा अपडेट
    १

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

    २

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    ३

    आईडियलको २६औं वार्षिक साधारण सभा सम्पन्न, १४ करोड ६९ लाखभन्दा बढी मुनाफा

    ४

    आफ्नो बाटो आफै बनाउँछौं’ – राजविराजवासीको श्रमदानबाट सडक निर्माण सुरु

    ५

    अब राजविराज बसपार्कबाट मात्र सवारी सञ्चालन, तोकिएका रुटबाट प्रवेश–प्रस्थान अनिवार्य

    ६

    अकुवा ब्राण्डको पानीमा फोहोर देखियो, उपभोक्ताको स्वास्थ्य जोखिममा

    ७

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    ८

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    ९

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    १०

    राजबिराज–२ मा निर्माण गरिएको संरचना भत्काइयो

    समाचार
    थप

    बलानबिहुल अध्यक्ष खेमचन्द्र यादवलाई पुत्रशोक

    जेनजीको दवाब पछि बसपार्क सञ्चालनबारे अन्ततः सहमति, कार्यान्वयन हेर्ने सबैको नजर

    रूपनीमा भीषण आगलागी, ५० लाखभन्दा बढीको क्षति, एक जना घाइते

    बसपार्क सञ्चालन नहुँदा बजार अस्तव्यस्त, जेनजी युवाहरूको तीन दिने अल्टिमेटम

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution