Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १३, आईतबार
  • बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    ८ घण्टा अघि

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    २ दिन अघि

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    २ दिन अघि

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ४ दिन अघि

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ४ दिन अघि

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ४ दिन अघि

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ५ दिन अघि

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ६ दिन अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ६ दिन अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १३, आईतबार
in
FLASH NEWS
  • १बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा
  • २अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित
  • ३हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द
  • ४स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी
  • ५भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद
  • ६मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान
  • ७जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त
  • ८बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • क्यानको विशेष साधारण सभा सम्पन्न, १९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने

  • चन्दन यादब
  • २०८० बैशाख २०, बुधबार (२ साल अघि)

  • काठमान्डौ, २० बैशाख । नेपाल क्रिकेट संघ क्यानले विधान संशोधन गर्दै क्यानको विधानबाट राखेप प्रतिनिधि हटाइएको छ । मंगलबार काठमान्डौमा आयोजित विधान संशोधनका लागि क्यानले विशेष साधारणसभा वाट राखेप प्रतिनिधि हटाइएको छ । 

    क्यानले २०७५ सालमा तेस्रो संशोधनमार्फत विधान तयार गरी निर्वाचन सम्पन्न गरेपछि आईसीसीको निलम्बन फुकुवा भएको थियो । पछिल्लोपल्ट संशोधित विधानमा राखेपका २ जना प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने व्यवस्था थियो । 

    दफा ३ (४) अनुसार राखेपका दुई प्रतिनिधिलाई कार्यसमितिमा ल्याउने, तर उनीहरूसँग मताधिकार नहुने व्यवस्थालाई नयाँ संशोधनले खारेज गरिदिएको छ ।क्यानको कार्यसमितिमा राखेपका दुई प्रतिनिधिसमित १९ जना रहनेछन् । तीनमध्ये १७ जना निर्वाचन प्रक्रियाबाट आउने व्यवस्था यथावत राखिएको छ । 

    साधारणसभाको सदस्यहरूमध्येबाट कार्यसमितिले १ र अध्यक्षले १ जना मनोनित गर्ने व्यवस्था राखिएको छ । उनीहरूले एकाधिकारसमेत पाउनेछन् । विधानको दफा २८ (१) अनुसार कार्यसमितिको पदाधिकारी पद खाली रहेको अवस्थामा पदाधिकारीबाटै पदपूर्ति गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ । विधान संशोधन गरी कार्यसमितिको नयाँ निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने बाटो खोलेको छ । 

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुकुल हुने गरी विधानमा व्यवस्था गर्ने निर्णय सर्वसम्मत पारित गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । गएको १४–१५ फागुनमा सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमिति सदस्य पदम खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन समिति गठन गरेको थियो । 

    सोही समितिको सुझाव र निर्णयलाई मंगलबार विशेष साधारणसभाले पारित गरेको हो । साधारणसभाले साउन मसान्तसम्म केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । अध्यक्ष चन्दले विधान संशोधनको निर्णयसँगै राखेपबाट पारित गरेर निर्वाचनको तयारी सुरु गर्ने जानकारी दिए । 

    जिल्ला, प्रदेश र केन्द्रको चुनावी साधारणसभाका लागि कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेसमेत उनको भनाइ छ । हालको कार्यसमितिमा सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि सो पदको कार्यवाहकका लागि पदाधिकारीबाटै चुनिन असम्भव भएपछि बाधा अड्काउ फुकाउ मार्फत सदस्यलाई जिम्मेवारी दिइएको थियो । 

    क्यानमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ४ जनामात्र पदाधिकारी रहने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार अब अध्यक्षबाहेक पदाधिकारी पदक खाली हुँदा सदस्य मध्येबाट कार्यवाहक दिइनेछ । 

    जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यले दुई कार्यकालभन्दा बढी सोही पदमा निर्वाचित हुन नपाउने दफा ९ (९) मा रहेको व्यवस्थालाई पनि विशेष साधारणसभाले हटाएको छ । क्यान अध्यक्ष चन्दका अनुसार जिल्ला कार्यसमितिको हकमा मात्र यो व्यवस्था राखिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    सप्तरीमा अन्तरविद्यालय क्रिकेट प्रतियोगिताः लाली गुराँस र कञ्चुनरप्रताप विजयी

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    २

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    ३

    हिन्दु धर्ममाथि आपत्तिजनक अभिव्यक्तिको विरोधमा राजविराज बजार बन्द

    ४

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ५

    भारत तस्करी हुँदै गरेको आठ क्युन्टलभन्दा बढी गाँजा सप्तरीमा बरामद

    ६

    मदरसामा कुनै अनियमितता र भ्रष्टाचार भएको छैन : प्रअ उसमान

    ७

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ८

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ९

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    १०

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution