Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष १, मंगलबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ४०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पार्टीमा बसेर अन्तरघात गर्ने नेताकार्यकर्तामाथि कारबाही हुने : अध्यक्ष यादव

  • Memo Khabar
  • २०८० कार्तिक २५, शनिबार (२ साल अघि)

  • राजविराज । जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले पार्टी विरोधी क्रियाकलापमा संलग्नहरुमाथि कारबाही गर्ने बताएका छन् ।

    जसपा सप्तरीद्वारा राजविराज स्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टीमा बसेर अन्तरघात गर्ने नेताकार्यकर्तामाथि कारबाही हुने बताए ।

    “केहि व्यक्तिहरुले कार्यकर्तालाई झुक्याएर गुटको भेला गरि अबैधानिक समिति गठन गरि घोषणा गरेको कुरा सार्वजनिक भएको छ, उनले भने, उक्त कार्य जसपाको विधान बिपरित र पार्टी विरोधी हो, शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले उनीहरुमाथि छानबिन गरि कारबाही गर्ने सर्वसम्मत निर्णय गरिसकिएकोले आजैदेखी कारबाही प्रक्रिया अगाडि बढाउँछौ ।”

    कतिपय कार्यकर्ता अन्योलमा परेर गएको हुनसक्ने बताउदै अध्यक्ष यादवले उनीहरुलाई सफाईको मौका दिइने तथा पार्टीलाई कम्जोर पार्ने योजना तहत जानीजानी गुटभेला आयोजना गर्नेको पहिचान गरि कारबाही स्वरुप पहिलो चरणमा स्पष्टीकरण सोधिने बताए ।
    उनले चित्तबुझ्दो जवाफसहित आत्मालोचना नगर्ने कार्यकर्तामाथि पार्टी विधान अनुसार कारबाही हुने स्पष्ट पारे ।

    अध्यक्ष यादवले जिल्ला स्तरीयसम्मकालाई जिल्लाबाटै कारबाही हुने र माथिल्लो तहका लागि प्रदेश केन्द्रमा नाम सिफारिस गर्ने जिल्ला समितिको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

    उनले जिल्ला कार्यसमिति निष्क्रिय भनी लगाएको आरोप निराधार  रहेको टिप्पणी समेत गरे । “पार्टीको तीन महिने संगठन विस्तार अभियानको तत्कालीन पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले असोज २२ गते उद्घाटन गरेपछि जिल्लाभर पार्टीको साँगठनिक गतिविधिले तीव्रता लियो, उनले भने, निष्क्रिय भनी आरोप लगाउने व्यक्तिहरु नै गाउँपालिका स्तरीय संगठन विस्तार अभियानमा मसंगै पुर्णरुपले सहभागी भएका छन् , मनगढन्ते आरोप लगाएर हुन्छ ? यो सरासर पार्टीलाई कम्जोर पार्ने रणनीति मात्रै हो । ”

    कार्यकर्तालाई झुक्याउने उदेश्यले पार्टी केन्द्रिय अध्यक्षको फोटो र पार्टीको झण्डा दुरुपयोग गरेको बताउँदै अध्यक्ष यादवले शुभकामना आदानप्रदान कार्यक्रम भनी व्यानरमा उल्लेख गरि कार्यकर्तालाई बोलाएर समानान्तर समिती घोषणा गरेको आरोप लगाए ।

    पार्टी संगठन निर्माणको कार्यले गति लिएको देखेर त्यसलाई रोक्न पार्टी विरोधी मानसिकता भएकाहरूले गतिरोध सिर्जना गर्न पार्टी विरुद्ध क्रियाकलाप गरेको उनको आरोप थियो ।

    पार्टीलाई कम्जोर पार्ने षडयन्त्र भइरहेको बताउदै अध्यक्ष यादवले पार्टी विरुद्ध हुने कार्यक्रमहरुमा उपस्थित नहुन नेताकार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

    पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपाध्यक्ष हरेराम यादव, उपसचिव शम्भु कुमार यादवलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

    जसपा असन्तुष्ट पक्षका भेलाले पार्टीको केही शिर्ष नेताहरूको उपस्थितिमा कार्तिक २२ गते पार्टीका जिल्ला उपाध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर जिल्ला समिति घोषणा गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution