Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २९, सोमबार
  • खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ४ घण्टा अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४ घण्टा अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    २ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ३ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ३ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २९, सोमबार
in
FLASH NEWS
  • १खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • २तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ३लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ४लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ५आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ६आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ७सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ८राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सबलकाे सहयाेगले स्वास्थ, शिक्षा, कृषीमा मुहार फेरिदै

  • चन्दन यादब
  • २०८० पौष ८, आईतबार (१ साल अघि)

  • राजबिराज । सुरूगां नगरपालिकामा सबल नेपालले शिक्षा, स्वास्थ र कृषीमा सहयाेग पुरयाएपछि समुदायमा मुहार फेरिदै गएकाे छ।

    सुरूगां नगरपालिका ८ महुलियाकाे राष्ट्रिय आधारभुत बिधालयकाे कक्षाकाे मर्मत सम्भार, बालबिकासकाे शैक्षिक सामग्री, टिफिन बकस, र खाजा खाने केन्टिन, शुद्व खानेपानी ब्यबस्थापन लगायतमा सहयाेग पुरयाएपछि बिधालयकाे मुहार फेरिएकाे हाे।

    गुणस्तरिय शिक्षामा टेवा पुरयाउन बिधालयमा बालवालिकाहरूलाई टिकाउन र बिकाउनका लागी सबल नेपालले शैक्षिक सामग्री,सरसफाई, चर्पी सुधार, कक्षा काेठामा लाे हाईट टेवलकाे ब्यबस्था, कक्षामा लेख्नु वाेर्ड मार्कर, दैनिक रूपमा हाजरीकाे हवाईट बाेर्ड ब्यबस्थापन सहयाेग गरेपछि बिधालयकाे शैक्षिक अबस्था सुधार हुँदै गएकाे बिधालयका प्राधानाध्यापक नरिसँह चाैधरी बताउछन।

    सबल नेपाल र सेभद चिल्ड्रेनकाे साझेदारी तथा सुरूगां नगरपालिकाकाे सम्झदारीमा संचालित समुन्ती कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्लाहाकार समिति द्वारा संयुक्त अनुगमन कार्यक्रममा बिधालयहरूले साे कुरा बताईएकाे हाे।

    यसैगरी सुरूगां नगरपालिका ८ कै आधारभुत बिधालय मलहनमाकाे बिधालयकाे रंगराेवन, शुद्व पानीकाे ब्यबस्थापन, बालबिकासमा पठनपाठनकाे लागी शैक्षिक सामग्री, वालमैत्री चर्पी, अपांगमैत्री चर्पि लगायतमा सहयाेग गरेकाे छ।

    बिधालयकाे भाैतिक पुर्वाधार, गुणस्तरिय शिक्षामा सुधार ल्याउन शैक्षिक सामग्री सहयाेग तथा कक्षा ब्यबस्थापनमा पुरयाएकाे याेगदानले वालवालिकाकाे शिक्षण सिकाईमा टेवा पुग्ने अनुगमनमा सहभागी प्रमुख प्रशासकिय अधिकृत भिमराज काेईरालाले बताए।

    उक्त टाेलीले सुरूगां नगरपालिका १ स्थित स्वास्थ चाैकी पिप्रा पश्चिममा सबल नेपालले स्वास्थ सेवामा सहज बनाउन बरथिंग सेन्टर संचालनका लागि चाहिने स्वास्थ सामग्री सहयाेग गरेपछि नियमित संचालन अाएकाे सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले बताउछन।

    स्वास्थ सामग्री प्रदान गरेपछि अहिले स्वास्थ चाैकीमा २४ घण्टा सुत्केरी सेवा संचालन अाएकाे स्वास्थ चाैकी ईन्चार्ज सचिन चाैधरीले जानकारी दिए।

    उनले भने अार्थिक बर्षमा प्रत्येक महिना ९ देखि १० जना सम्म डेलिभरी सेवा लिन अाउन गरेकाे बताए।

    उदयपुर गडी गाउपालिका र त्रियुगा नगरपालिका वाट सेवा लिन अाउने गरेकाे ईन्चार्ज सचिन चाैधरीले जानकारी दिए।

    स्वास्थ अन्तर्गत परिवार नियाेजनकाे ५ वटै सेवा डिपाे, पिल्स, अाईसिडी, ईनपलान्ट र कण्डम सेवा दिईरहेकाे छ।

    सबल नेपालले बर्थिंग संचालन गर्न बेड, ट्रली, ड्रेसिंग, प्केट, एनसि चेक अपलबेड, डेलिभरी बेड,तराज, शुद्व पानी ब्यबस्थापन गर्न समेत डेलिभरी गराउन चाहिने सम्पुर्ण सामग्री सहयाेग गर्दै अाएकाे सबल नेपालका अध्यक्ष जुना गिरीले बताईन।

    सुरूगां नगरपालिकाले २ काे कमलपुर स्थित चन्द्रमुखी कृषक समुहले सामुहिक तरकारी खेती काउली,भण्टा, धनिया, फुलकाेबी बार्षिक डेढ लाख देखि ६ लाख आम्दानी हुने गरेकाे समुहका सदस्य जितेन्द्र प्रसाद यादबले बताउछन ।

    उक्त अनुगमन टाेलीमा सुरूगां नगरपालिका ४ का वडा अध्यक्ष देवेन्द्र चाैधरी, वडा ८ का श्याम साह, वडा २ का छत्र बहादुर राउत, स्वास्थ संयाेजक दशन चाैधरी, सहसंयाेजक भूषण सुनरैत यादब, शिक्षा अधिकृत हिरालाल राणा, महिला तथा वालवालिका शाखा प्रमुख रिंकु यादब, सबल नेपाल अध्यक्ष जुना गिरी, फिल्ड अधिकृत अर्चना यादब, बाल संजालका सलमा खातुन लगायतकाे सहभागिता रहेकाे थियाे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ताजा अपडेट
    १

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    २

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ३

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ४

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ५

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ७

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ८

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ९

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १०

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    समाचार
    थप

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution