Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार
  • राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १६ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १९ घण्टा अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    २ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    २ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ४ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २९, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • २सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ३सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ४सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ५सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ६मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ७सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ८राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अन्तर्राष्ट्रिय
  • ६३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भारतीय सर्वोच्च अदालतले भन्यो, ‘नूपुर शर्माको कारण देश अशान्त भयो, उनले पूरै देशसँग माफी माग्नु पर्छ’

  • Memo Khabar
  • २०७९ अषाढ १७, शुक्रबार (३ साल अघि)
  • भारतीय सर्वोच्च अदालत

    भारतको सर्वोच्च अदालतले पैगम्बर मोहम्मदविरुद्धको टिप्पणीलाई लिएर भारतीय जनता पार्टीकी पूर्व प्रवक्ता नूपुर शर्माको कडा आलोचना गरेको छ । नुपुरविरुद्ध अहिलेसम्म कुनै कारबाही नभएकोमा अदालतले कडा आपत्ति जनाएको छ । आक्रोशपूर्ण टिप्पणी गर्दै शर्माको भनाईले देश अशान्त भएको बताउँदै अदालतले नूपुरलाई टिभीमा आएर माफी माग्न पनि निर्देशन दिएको छ ।

    सर्वोच्च अदालतमा शुक्रबार नूपुर शर्माको मुद्दामा सुनुवाई चलिरहेको बेला अदालतले नूपुरको भनाइले देश खतरामा परेको र यस बारेमा अदालतलाई सबै थाहा भएको बताएको छ । साथै सर्वोच्चले अहिलेसम्म नूपुरलाई कुनै कारवाही नहुनुप्रति आश्चर्य पनि व्यक्त गरेको छ । भारतको सर्वोच् अदालातका न्यायाधीश सूर्यकान्तले नूपुर खतरामा नभएर उनि आफै देशको सुरक्षाको लागि खतरा बनेको टिप्पणी गर्दै भने, ‘उनी खतरामा छिन् की उनि आफै सुरक्षाका लागि खतरा बनेकी छन् ? उनले जसरी सिंगो देशमा भावना भड्काएकी छन्, देशमा जे भइरहेको छ त्यसको जिम्मेवार उनी एक्लै हुन् ।

    नूपुरले टेलिभिजन डिबेटमा आफूले बोलेर शब्दलाई फिर्ता लिँदै माफी मागेको विषयमा समेत ढिला भएको बताएको छ । ‘नूपुर शर्माले माफी माग्न र आफ्नो टिप्पणी फिर्ता लीन धेरै ढिला गरिन ।

    सर्वोच्च अदालतले नूपुर शर्माविरुद्ध उजुरी परेपछि दिल्ली प्रहरी उनलाई पक्राउ किन नगरेको भन्दै प्रहरीसँग पनि प्रश्न गरेको छ । नूपुरले दिएको उजुरीको आधारमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो तर उनिविरुद्ध कयौं उजुरी परेपनि उनलाई अझैसम्म दिल्ली पुलिसले हात पनि लगाएको छैन । सर्वोच्च अदालतले नूपुर शर्मालाई सिङ्गो देशसँग माफी माग्नुपर्ने भनेको छ । न्यायाधिश सूर्यकान्तले भने, ‘उनीलाई कसरी उक्साइयो भन्ने बहस हामीले देखेका छौँ, तर उनले जुन तरिकाले यो सब भनिन् र पछि आफू वकिल भएको भनिन्, त्यो लज्जास्पद छ । उनले सिङ्गो देशसँग माफी माग्नुपर्छ ।

    भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी निलम्बित प्रवक्ता नूपुरको बयानले भारतमा धार्मिक सद्भाव खल्बलिएको छ । यसै विषयमा राजस्थानको उदयपुरमा नूपुरको समर्थक भनिने एक टेलरको हत्या समेत भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ४

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ५

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ६

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ७

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ८

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ९

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    १०

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution