Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार
  • राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १५ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १८ घण्टा अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    २ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    २ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ४ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २९, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • २सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ३सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ४सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ५सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ६मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ७सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ८राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • ८१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीका मिटर ब्याजी आरोपित दिदी भाई थुनामा

  • Memo Khabar
  • २०७९ अषाढ २३, बिहिबार (३ साल अघि)
  • मिटर ब्याजी आरोपित दिदी भाई

    राजविराज। मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ। मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका रामदेव साह तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोर लाई धरान बजारबाट र अनुराधालाई काठमाडौँ बाट पक्राउ गरेको थियो।

    सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हाल सम्म पक्राउ परेका छैनन् । रामदेव सहित अन्य ६ जना फरारको खोजी भइरहेको छ भने आरोपित विरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो ।

    पीडितले तीन महिना अघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन पछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो । पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेव सँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साह लगायत विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिना अघि उजुरी दिएका थिए ।

    मिटरब्याजी रामदेवबाट रु १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकार समेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडितका अनुसार रु १० लाख ऋणको साहुकार रामदेवले रु ३२ लाख असुलेर यौन शोषण समेत गरेका छन् ।

    सहमति दिएपछि साहुकार रामदेव सँग रु १० लाख ऋण लिएर पीडितले सात कठ्ठा ११ धुर जग्गा किनेका थिए । नयाँ किनेको जमिन सहित उनको नाममा रहेको सबै जग्गा साहुकारले ऋण तिरेपछि फिर्ता हुने गरी आफ्नो नाममा राखेका छन् । वैदेशिक रोजगारमा रहेका श्रीमानले पठाएको पैसा साहुकार तेलीलाई तिर्दै गए पनि जग्गा फिर्ता नपाएको पीडितले बताएको छ ।

    ऋण तिरेपछि सबै जग्गा फिर्ता गर्ने भनेका तेलीले रु १० लाखको रु ३२ लाख असुले पनि जग्गा फिर्ता नगरेको पीडितले बताए । ब्याज धेरै भयो भन्दै मिनाहा गर्ने नाममा बारम्बार बलात्कार गरेको पीडितले बताएका छन् । न्यायका लागि गत मङ्सिर १२ गते पुगेकी पीडितलाई जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कल्याणपुर पठाए पनि कल्याणपुर प्रहरीले ढिलो भएको भन्दै उजुरी लिन नमानेको पीडितले बताए । उनले मङ्सिर १३ गते जिल्ला हुलाक कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएको मा कारबाही अगाडि नबढे पछि पुस २१ गते उच्च अदालत जनकपुर राजविराज इजलासमा परमादेशका लागि निवेदन दिएका थिए । उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडितको उजुरी दर्ता गर्न परमादेश दिएको थियो ।

    न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोखरेलको संयुक्त इजलासले पीडितलाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनु भनेर प्रहरीका नाममा परमादेश गरेको थियो । गृहमन्त्रालायको निर्देशन पछि गम्भीर बनेको सप्तरी प्रहरीले मिटरब्याजी साहुकार तेलीले विपन्न ९ जना नागरिक माथि ज्यादती गरेको घटना पत्ता लागेको जनाएको छ । सप्तरीमा मिटरब्याजी बाट पीडित क्रमशः सार्वजनिक हुँदै गएको कारबाहीको उजुरी थपिँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ४

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ५

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ६

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ७

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ८

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ९

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    १०

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution