• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ १३, शनिबार
  • सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    ८ घण्टा अघि

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    १ दिन अघि

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    १ दिन अघि

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    १ दिन अघि

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    १ दिन अघि

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    १ दिन अघि

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    १ दिन अघि

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    २ दिन अघि

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    ४ दिन अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ १३, शनिबार
in
FLASH NEWS
  • १सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 
  • २मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने
  • ३तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
  • ४गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 
  • ५राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु
  • ६सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो
  • ७राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
  • ८मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / प्रदेश नं. १
  • ७०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विराटनगरबाट अपहरणमा परेकी बालिकाको भारतको दरभंगाबाट सकुसल उद्धार

  • Memo Khabar
  • २०७९ श्रावण ४, बुधबार (१0 महिना अघि)
  • मिसुका यादव

    मोरङ्ग । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको विहार राज्य अंतर्गत दरभंगाबाट नियन्त्रणमा लिइएको छ ।

    गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। घटनामा बालिकाका बुबा दिपेनको पनि संलग्नता रहेको देखिएको छ ।

    पेशाले मेकानिकल इन्जिनियर यादवले आफ्नै श्रीमती ममता यादवलाई दवावमा राखेर ससुरालीबाट रकम असुल्ने योजनामा छोरी अपहरणमा परेको नाटक रचेको आफन्तको दावी छ । दाइजोको निहुँमा दिपेनले ममतालाई टर्चर दिने गरेका थिए । श्रीमती बिबिए पढ्न काठमाण्डौं गएपछि अञ्जलीसँग निकट बनेका दिपेनले गाडी खरिद गरेका थिए ।

    त्यहि गाडीको रकम बुझाउनका लागि श्रीमतीमार्फत ससुरालीलाई दवाव बढाउने उद्देश्यले छोरीको अपहरण गराएको परिवारसँग निकट रहेकाहरुले जानकारी दिइएका छन् । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले घटनाको विषय चाँडै सार्वजानिक गरिने बताएका छन् । बालिकाको आमा ममताले बच्चा सकुसल रहेको बताएकी छिन् ।

    बच्चा लिएर फरार भएपछि महिलाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचार समेत हटाउनुपर्ने माग समेत राखेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    जलवायु परिवर्तन सम्बन्धी सञ्चारकर्मी सँग अन्तरक्रिया

    ताजा अपडेट
    १

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    २

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    ३

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    ४

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    ५

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    ६

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    ७

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    ८

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    ९

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    १०

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    समाचार
    थप

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution