Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २५, बुधबार
  • राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    १५ घण्टा अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    २१ घण्टा अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    १ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    १ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    २ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ३ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ४ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ५ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २५, बुधबार
in
FLASH NEWS
  • १राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • २नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ३सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ४राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • ५नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ६परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ७शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ८विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा टि-२० पहिलाे ब्यवसायीक क्रिकेट प्रतियाेगिता हुने

  • Memo Khabar
  • २०७९ श्रावण ६, शुक्रबार (२ साल अघि)

  • राजबिराज । नेपाल क्रिकेट संघकाे आयाेजनामा नेपाल टि-२० क्रिकेट प्रतियाेगिताको आयोजना हुने निश्चीत भएकाे छ।

    नेपाल क्रिकेट कै इतिहासमा संघको आयोजनामा संचालन हुन लागेको पहिलो व्यवसायीक क्रिकेट प्रतियोगिता तथा राष्ट्रिय गौरवका आयोजनाकाे रूपमा लिएकाे छ।

    यो प्रतियोगिता बिगतमै हुदा राम्रा भएता पनी ढिलै भएपनी यस प्रतियोगिता हुने निश्चित हुनु सम्पुर्ण नेपाली खेलप्रमीका लागि शुभ संकेत भएकाे मधेश प्रदेश क्रिकेट सँघ अध्यक्ष हिरा भगत ले खुशी ब्यक्त गरे। साे प्रतियाेगिता गर्न हालै नेपाल क्रिकेट संधको धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन गरेर प्रभावकारी रुपमा संचालनका लागि नेपाल क्रिकेट संघका बर्तमान पदाधिकारीहरुलाई जिम्मेवारी दिएकाे थियाे।

    साथै उक्त प्रतियोगितालाई बिश्व क्रिकेटको सर्वोच्च संस्था आईसिसी ले समेत हरियो झण्डा दिई सकेको छ भने बिश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाईज क्रिकेटको महत्वपुर्ण भुमिका रहेको मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ ले बताउछन। उनले भने हामीपनि पुर्ण बिश्वस्त छाै, भविष्यमा नेपाल टि-२० ले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीको लागि महत्वपुर्ण भुमिका निर्वाह सँगै नेपाल क्रिकेट अहिले उकालो चढदै छ भने नेपाली युवाले क्रिकेटमा आफनो भविष्यमा देख्न लागेका छन ।

    नेपाल टि-२० ले गर्दा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढने निश्चीत छ भने बिश्वका उच्चस्तरीय खेलाडि सामु समेत हाम्रा नेपाली क्रिकेट खेलाडिहरुले आफना कला देखाउने सुर्वण अवसर समेत रहेको मधेश क्रिकेट सँघका सदस्य मुर्तुजा हवाडी बताउछन।

    यता मधेश प्रदेश क्रिकेट सँघ ले बिज्ञप्ती जारी गर्दै नेपाल टि-२० को प्रभावकारी सफलता भनेको नै हाम्रो नेपाली क्रिकेटको सफलता रहेकोले यसलाई सवैले सहयोग गरि प्रभावकारी रुपमा सम्पन्न गर्नु बाहेकको बिकल्प छैन, बिज्ञप्तीमा उल्लेख छ। बिज्ञप्तीमा भनिएकाे छ, नेपाल क्रिकेट सँघ केन्द्रीय कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा नेपाल टि-२० नै रोक्नका लागि आवेदन दिएको खवर सुन्दा हामी सतब्ध भएका छौ ।

    धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन भई सकेको निर्णयलाई उल्टाउदै केन्द्रिय पदाधिकारीहरुद्धारा यस्ता किसिमका कृृयाक्लाप हुनु सवै क्रिकेट प्रेमिका लागि दुखद हो बिज्ञप्तीमा उल्लेख गरिएकाे छ, चित नबुझेका बिषयमा साधारण सभामै प्रश्न उठाएका भए सामाधानका धेरै उपायहरु आउने थिए । तथापी त्यसो नगरि नेपालको क्रिकेटलाई नै पछि पार्ने गरि यस्ता कृयाक्लाप हुनुलाई गम्भीरता पुर्वक लिएका छौ । साथै बिज्ञप्तीमा भनिएकाे छ, यस्ता किसिमका गतिविधी नगर्न तथा नगराईदिन हुन सवैमा अनुरोध गरिन्छ ।

    यस्तै किसिमका कृयाक्लापका कारण लामो समय प्रतिबन्धमा परिसकेको नेपाल क्रिकेट संघलाई सोहि अवस्थामा पुरयानका लागि अदृश्य शक्तिहरु लागि परेको कसैमा लुकेको छैन । तसर्थ अहिलेको समयमा हामि सवै एकजुट भएर अगाडि बढनुनै बुद्धिमानी हुने बिज्ञप्तीमा उल्लेख रहेकाे छ। नेपाल सरकारको बिद्यमान कानुन अनुसार दर्ता भएको तथा आफनै बिधान भएको संस्था हो ।

    सुशासन र पारर्दशिता यस संस्थाले प्रमुखतासाथ लिई अगाडि बढने भएकोले नेपाल टि-२० को अयोजनाबाट हुने मुनाफालाई नेपालको क्रिकेट बिकासका लागि जिल्ला तथा प्रदेशमै लागनी हुने भएकोले पनी यसको महत्व बढेको हो ।

    बिज्ञप्तीमा भनिएकाे छ, नेपाल टि-२० संचालनका लागि गर्नु भएको मिहिनतका लागि अध्यक्ष चतुर बहादुर चन्द लगायतका सम्पुर्ण नेपाल क्रिकेट संघका पदाधिकारीलाई हार्दिक आभारका साथै सफलताको लागि शुभकामना ब्यक्त गर्दै सम्पुर्ण नेपाली क्रिकेट खेल प्रेमीलाई समेत नेपाल टि-२० संचालनमा आवश्यक सहयोग तथा समन्वय गरिदिन हुनका लागि हार्दिक अनुरोध गरिएकाे छ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ताजा अपडेट
    १

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    २

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ४

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ५

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ६

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ७

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ८

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ९

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १०

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution