• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १४, मंगलबार
  • जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ७ मिनेट अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    १८ घण्टा अघि

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    १८ घण्टा अघि

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    २१ घण्टा अघि

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    १ दिन अघि

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    २ दिन अघि

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    २ दिन अघि

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    २ दिन अघि

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    २ दिन अघि

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु
  • २देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत
  • ३ राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 
  • ४यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने
  • ५सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  
  • ६भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद
  • ७राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा
  • ८पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / खेलकुद
  • ४०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी क्रिकेट टिम का खेलाडीहरू सम्मानित

  • Memo Khabar
  • २०७९ श्रावण १२, बिहिबार (८ महिना अघि)
  • सप्तरी टिमका कप्तान महवुव आलम प्रमाण पत्र ग्रहण गर्दे

    सप्तरी क्रिकेट बिकास को लागि आफु सक्दो सहयोग गर्ने : उपप्रमुख ईसरत

    राजबिराज ।  महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलीलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाणसहित सम्मान गरिएको छ ।

    राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीनको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा बिजेता टोलीका खेलाडीहरु लाई प्रमुख ईसरत प्रविणले नगद १२ हजार ५ सय तथा प्रमाणपत्र सहित सम्मान गरेका थिए।

    सम्मानित हुने हरूमा सप्तरी टिमका कप्तान महवुव आलम, राहुल मण्डल, अभिशेक कार्कि, रोहित सिंह, अमित यादव, निरज यादव, राज बर्मा रहेको छ ।

    यसैगरी सोही अवसरमा उपप्रमुख प्रविण ले सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित अध्यक्ष निरज सिँह सहितका पदाधिकारीहरुलाई समेत प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

    सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ को अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायत ले खेलाडीहरूलाई बधाई दिएका थिए।

    गत असार १७ गते देखि २० गते सम्म बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    डकवर्थ लुइस नियमअनुसार नेपालले जित हासिल गर्दै विश्वकप छनोटमा

    नेपाल पावर प्लेमै विजयी, पपुवा न्युगिनि माथि ९ बिकेटको किर्तिमानी जित

    नेपालले युएईलाई १७७ रनले हरायो, जीतका नायक बने ललित राजबंशी

    सप्तरीको तिरहुत गाउँपालिकामा आगलागी हुँदा ४० लाख बराबरको छती

    नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

    श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

    ताजा अपडेट
    १

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    २

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ३

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    ४

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    ५

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    ६

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    ७

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ८

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    ९

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    १०

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    समाचार
    थप

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution