Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ४, आईतबार
  • राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    ९ घण्टा अघि

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    १९ घण्टा अघि

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    १ दिन अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १ दिन अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १ दिन अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १ दिन अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    २ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ३ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण ४, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस
  • २सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला
  • ३पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • ४अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ५मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ६मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ७तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ८सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १५१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिलाफद्वारा मैथिली भाषा जागरणका लागि मिथिला देवघर साइकल यात्रा

  • Memo Khabar
  • २०७९ श्रावण २५, बुधबार (२ साल अघि)
  • बोल बम साइकल यात्री

    राजविराज, २५ साउन । छिन्नमस्ता गाउँपालिकाका मैथिली अभियानी र मिलाफ नेपालको सहकार्यमा ‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराका साथ मिथिला बोल बम अभियानको आयोजन गरिएको छ । मिलाफ नेपाल राजविराजको अध्यक्ष रमिला साहको अध्यक्षतामा मिथिला बोल बम अभियान देवघर साइकल यात्रा २०७९ को शुभारम्भ भएको छ ।

    मैथिली भाषा साहित्य कला संस्कृतिको व्यापक प्रचार-प्रसार र जन-जागरणको उद्देश्यले सप्तरीको नेपाल देखि भारत देवघरको लागि  देवघर साइकल यात्रा २०७९ श्रावण २४ गते मंगलबार  दूई ठाउँमा कार्यक्रम गरी प्रस्थान गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं. १ विरपुर स्थित भोला बाबाको मन्दिरमा र राजविराजको राजदेवी मन्दिर  पुगेर आशीर्वाद लिई  प्रस्थान गरिएको छ ।

    प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरी सम्मको दर्शन गरे पश्चात वैद्यनाथ धामको लागि यात्रीहरू देवघर प्रस्थान गरेका छन् । ३५० किलोमीटर दूरी रहेको देवघर यात्राको लागि १० दिनको समय तय गरिएको छ । नेपालमै पहिलो पटक सामूहिक रूपमा उक्त टीमद्वारा नै मिथिला देवघर साइकल यात्रा २०७६ को आयोजन गरिएको थियो। दुई वर्ष देखि कोरोनाको कारण निरन्तरता दिन नसेकेको ले  पुन: यस पटक देखी निरन्तरता दिइएको  छ । अभियान नेपालीय र भारतीय क्षेत्रको मैथिली भाषीहरूको सांस्कृतिक सद्भाव र भाषीक समानजस्ताको लागि गरिएको हो र ठाउँ-ठाउँमा जन जागरण, भाषीक सन्देशमूलक र अन्तरक्रिया कार्यक्रम गरिने छ ।

    मिलाफ संस्थापक अध्यक्ष तथा मिथिला साप्ताहिकको सम्पादक देवेन्द्र मिश्र, मिलाफ सचिव र आइ लभ मिथिला तथा मधेश एक्सप्रेस डट कमका सम्पादक विद्यानन्द बेदर्दी, संचार यात्रा तथा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करूणा झा, पत्रकार दीनानाथ यादव, मैसाप पूर्व अध्यक्ष तथा सूर्यांश पत्रिकाका शुभचन्द्र झा,  मैथिल महिला परिष्दका प्रतिमा देव र पिंकी झा, मिलाफ संस्थापक सदस्य शम्भू श्री लगायतकाले शुभकामना प्रदान गरेका थिए । मिलाफ संस्थापक सदस्य तथा गायिका कंचना झाले महेशवाणी गित सुनाएर  देवघर साइकल यात्राको लागी उक्त समुहलाई विदाइ गरीएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ताजा अपडेट
    १

    राजविराजमा संरचना निर्माणले सार्वजनिक जग्गाको उपयोगमाथि बहस

    २

    सप्तरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

    ३

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ४

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ५

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ६

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ७

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ८

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ९

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १०

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution