Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २, शुक्रबार
  • पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    ९ घण्टा अघि

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    १२ घण्टा अघि

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    १२ घण्टा अघि

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    १३ घण्टा अघि

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २ दिन अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ श्रावण २, शुक्रबार
in
FLASH NEWS
  • १पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार
  • २अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन
  • ३मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति
  • ४मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार
  • ५तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
  • ६सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • ७मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ८सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाई : उपेन्द्र यादव

  • Memo Khabar
  • २०७९ भाद्र ११, शनिबार (२ साल अघि)

  • राजविराज, ११ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाई भएको बताएका छ्न । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सदियौँ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि आउन नसक्ने दावी गरे । देशमा जाति, र रङ्गभेदको आधारमा चरम भेदभाव कायम रहेको चर्चा गर्दै अध्यक्ष यादवले सम्पूर्ण विभेदको अन्त्य र सबै नेपालीले समान रूपले अधिकार नपाएसम्म संघर्ष जारी रहने बताए । अध्यक्ष यादवले नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गर्न एमाले लागि परेकोले नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे ।

    एमाले नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकलाई नै संसदबाट प्रक्रियागत पास गरि राष्ट्रपति कार्यालय जस्ताको त्यस्तै पठायौँ अध्यक्ष यादवले भने, ओलि नेतृत्वको सरकारले पेश परेको सोही विधेयकलाई तुरुन्तै राष्ट्रपतिले प्रमाणीकरण गरिन, एउटा कमा र पूर्णविराम समेत नहटाई कानुन संवत् पठाएको नागरिकता विधेयक अध्ययन गर्न राष्ट्रपति भण्डारीलाई १५ दिन लाग्यो,  एमाले नागरिकता बाट बञ्चित नेपालीलाई नागरिकता दिने मनसाय नहुदाँ पार्टीको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको आरोप लगाए ।

    यादवले नागरिकता विधेयक पास गरेरै छाड्ने ठोकुवा गरे । नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनि सङ्घर्षमा नै छ, अध्यक्ष यादवले भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ ।

    यसैगरी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादवले देशमा छिटै मलखादको समस्या समाधान हुने दावी गरे । यादवले पहिचान ,प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित जनसमुदायहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

    पार्टीका राजनीति समिति सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पार्टीका अध्यक्ष उपेन्द्र यादवको दूरदर्शिताले जसपा सरकारको नेतृत्वमा सप्तरीमा विकासले गति लिएको दावी गरे ।

    जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश सांसद मनिष कुमार सुमन, संघीय सांसद डा। सूर्य नारायण यादव, पूर्व सांसद रञ्जु ठाकुर, प्रदेश सांसद विदेश्वर यादव बिक्की, नवप्रबेशी प्रभाकर यादव, अमरनाथ मण्डल, पार्टी केन्द्रिय सदस्य विश्वार रजक, ओबिसि महासंघका राष्ट्रिय अध्यक्ष भरत महतो, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, मुरली प्रसाद सिंह, राजनीतिक समिति सदस्य विनिता यादव, मधेश प्रदेश समितिका मुख्य सचीव दिनेश कुमार यादव,लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

    यसैगरी राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविन, प्रेस मन्चका महासचिव अबधेश कुमार झा, सामाजवादी संघका केन्द्रिय सचिब विशाल यादव, समाजवादी विधार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव, समाजवादी महिला संघका जिल्ला सचिब राखी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

    पार्टीका उप सचिब शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अबुल हुसैनले गरे । कार्यक्रममा लोसपा,काँग्रेस, माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    ताजा अपडेट
    १

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    २

    अधिवक्ता विमल साहको मोटरसाइकल दुर्घटनामा निधन

    ३

    मुस्लिम समुदायका लागि संरचना निर्माणमा परिषदको असहमति

    ४

    मुख्यमन्त्री सिंहद्वारा टोकन प्रणालीबाट सेवा लिँदै उदाहरणीय व्यवहार

    ५

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    ६

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    ७

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ८

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ९

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १०

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    समाचार
    थप

    पोस्टमार्टमका लागि राखिएको शव आफन्तहरू बलजफ्ती लिएर फरार

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution