राजविराज, २२ भाद्र । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएको छ । २०७८ भदौ २२ मा सप्तरी आएका गौतमको सरुवा एक नम्बर प्रदेशको उदयपुरमा भएको छ ।
प्रजिअ गौतमको सरुवा भएपछि सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सङ्खुवासभा बाट सरुवा भई नुरहरी खतिवडा आउने भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |