Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३१, मंगलबार
  • मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ५ घण्टा अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ६ घण्टा अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १४ घण्टा अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    १ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    १ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    २ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    २ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३१, मंगलबार
in
FLASH NEWS
  • १मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • २सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ३मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ४सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ५घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ६पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ७सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी
  • ८राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • १०२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा खडकमा बाल कचहरी तथा बाल संवाद

  • Memo Khabar
  • २०७९ भाद्र २९, बुधबार (२ साल अघि)

  • खडकको अधिकांश विद्यालयमा त्रैमासिक परीक्षा भइसकेपनि पाठ्यपुस्तक पाएन

    सप्तरी, २९ भाद्र । राष्ट्रिय बाल दिवसको अवसरमा खडक नगरपालिकाका आधिकांश विद्यालयमा बालबालिकाहरूले त्रैमासिक परीक्षा भइसकेपनि पाठ्यपुस्तक पाउन नसकेको बालबालिकाहरूले गुनासो गरेका छन् । 

    बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार नारा सँग सप्तरीमा पनि राष्ट्रिय बाल दिवस ०७९ को अवसरमा खडक बाल कचहरी तथा बाल संवाद कार्यक्रममा भ।स।रा।ज।मा।बि का बालबालिकाहरूले सो गुनासो गरेका हो । कार्यक्रममा नगर वाल सञ्जालका अध्यक्ष प्रलाथ चौधरीले त्रैमासिक परीक्षा भइसकेको अवस्थामा हामीले हातमा किताब पाउन नसकेको गुनासो गरेका छन । 

    उक्त अवसरमा नगर प्रमुख जयप्रकाश चौधरीले नगरको गुणस्तरीय शिक्षाका लागि हामी गम्भीर रहेकोले विद्यालयमा नियमित पठन पाठन,अनुगमन र समयमै नियमित पाठ्यपुस्तक ल्याउन बनाउने प्रतिबद्धता गर्नुभयो। उनले भने शैक्षिक समस्या र शिक्षाको सुधारका लागि सबै नगरवासी र स्थानीय निकाय, अभिभावक, सरोकारवाला निकायहरू एकजुट भएर अभियानको रूपमा नचलाए सम्म शैक्षिक सुधार नहुने जिकिर गरे । 

    प्रमुख चौधरीले स्वास्थ्य चौकीमा औषधी र विद्यालयमा शिक्षक छैन भने कुराको जानकारी गराउनुस्, हामी तुरुन्त समस्याको समाधान गर्ने बताए । उनले भने लागू औषध न्यूनिकरणका लागि योजनावद्ध रूपमा कार्यक्रम ल्याउने बताउँदै भने नगरलाई चाडै पुर्न सरसफाइ मुक्त गाउँ बनाउने योजना रहेकोले फोहोर व्यवस्थापन गर्न केही प्राविधिक कारण फोहोर उठाउन अलि समय लागेकोले चाडै सरसफाइ गरिने बताए । 

    सो अवसरमा बालबालिकाहरूले नगरभित्रका सरोकारवाला निकायहरूसँग गुणस्तरीय शिक्षा, बालविवाह, शुद्व खानेपानीको व्यवस्थापन, बालश्रम, लागूऔषधको न्यूनिकरण गर्न तथा समयमा पाठ्यपुस्तक पाउन नसकेको र बिधालय सम्म आवतजावत गर्न समस्या हुने गरेको बालबालिकाहरूले आ आफ्नो जिज्ञासा राखेका थिए । 

    बुधवार खडक नगरपालिका वडा ६ स्थित भ।स।रा। ज। माबि कल्याणपुरमा नगर बाल सञ्जालको  आयोजनामा तथा सबल नेपाल, सेभ द चिल्ड्रेन र महिला बालकालिका तथा ज्येष्ठ नागरिक शाखा खडक नगरपालिकाका को समन्वयमा बाल कचरी कार्यक्रम गरी मनाएको हो । 

    सो अवसरमा सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला, सबल नेपाल अध्यक्ष जुना गिरी, पत्रकार चन्दन कुमार यादव, बालअधिकारको सुनिश्चिताको लागि सबै सरोकारवाला निकायहरूले समन्वय गरेर अगाडि पढ्नुपर्नेमा जोड दिएका छन् । 

    यसैगरी सुरुंगा नगरपालिकामा नगर वाल सन्जालको आयोजनामा बत्तृत्वकला प्रतियोगिताको आयोजना गरि मनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    मविब क्याम्पस राजविराजको क्याम्पस प्रमुखमा डा. कर्ण नियुक्त

    एसईई परीक्षा जारी, आज गणित विषयको परीक्षा सप्तरीमा शान्तिपूर्वक सम्पन्न 

    ताजा अपडेट
    १

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    २

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ३

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ४

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ५

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ६

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ७

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ८

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ९

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १०

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution