Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २८, आईतबार
  • लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २१ घण्टा अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २१ घण्टा अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    १ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    २ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ६ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ हफ्ता अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २८, आईतबार
in
FLASH NEWS
  • १लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • २लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ३आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ४आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ५सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ६राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • ७राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ८तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ८७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वर्तमान सरकार भ्रष्ट, निष्पक्षढंगले निर्वाचन गराउन चाहेका छैन : केपी ओली

  • चन्दन यादब
  • २०७९ आश्विन १५, शनिबार (३ साल अघि)

  • चन्दन यादव, राजविराज, १५ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्ट रहेको र निष्पक्षंगले निर्वाचन गराउन नचाहेको आरोप लगाएका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा आमसभालाई शनिवार सप्तरीको सिमरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । प्रमुख प्रतिपक्षी दल अध्यक्ष समेत रहेका ओलीले गठबन्ध सरकारले १४ महिनामा कुनै खास काम गर्न नसकेको आरोपसमेत लगाए।

    नेपालको सिमा मिचिएको सम्बन्धमा पनि सरकारले चु सम्म बोल्न नसेकेको बताउँदै उनले अहिलेको सरकार नक्कली भएको बताए । आफ्नो नेतृत्वको सरकारलाई धाँधलीपूर्वक हटाएको बताउँदै अध्यक्ष ओलीले देउवा सरकार निष्पक्ष चुनाव गर्न नखोजेका ले सरकारको गलत निर्देशनलाई पालना नगर्न सुरक्षानिकायलाई आग्रहसमेत गरे । अध्यक्ष ओली ६ वर्षअघि मलेठ घटनापछि पहिलो पटक शनिवार सप्तरी आएका हुन् ।

    सभामा पुर्व प्रतिनिधि सभा सदस्य सरिता गिरी यादवले बेथितिको अन्त गर्न र देशमा सुशासन कायम गर्नका लागि नेकपा एमालेले सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । यस्तै नेकपा एमाले नेता दिवाकर देवकोटाले गरिब, विपन्न, किसान, शोषित, पीडित तथा मजदुरको हक अधिकारका लागि नेकपा एमालेको सरकार बनाउन जरुरी रहेको बताए । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले मधेशवादी दलले मधेशी जनताको भावनालाई बुझ्न नसकेको र मधेश प्रदेश सरकार भ्रष्टाचारका अखडा बन्दै गएको आरोप लगाए । मधेशको बेथिति, बेरोजगारीलाई कसैले नहेरेको बताउँदै उनले मधेशी दलले जनतालाई गरिब बनाएको र आफू धनी बनेको दाबी गरे ।

    युवा नेता महेश बस्नेतले मधेशवादी दलले सतामा पुग्दा श्रीमतीलाई मन्त्री बनाउने, आफन्तलाई सासंद बनाउने जस्ता काम गरेको आरोप लगाए । बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा भष्ट्राचार गरी मधेशी जनतालाई ठग्ने काम मधेस सरकारले गरेको उनको आरोप थियो ।

    आमसभामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए । यसअघि सप्तरीमा विभिन्न पार्टीका केही शीर्षस्थ नेताहरू पनि एमालेमा प्रवेश गर्ने र त्यसकै लागि शनिवारको आम सभा आयोजना गरिएको चर्चा रहेपनि त्यस्तो खासै हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ताजा अपडेट
    १

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ६

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ७

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ८

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ९

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १०

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    समाचार
    थप

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution