Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    १ घण्टा अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    १ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    २ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ३ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३२, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • २मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ३सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ४मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ५सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ६घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ७पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ८सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १२७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरी-२ मा उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुर भिडदै, १ सय ७० जनाले गराए मनोनयन दर्ता 

  • Memo Khabar
  • २०७९ आश्विन २३, आईतबार (२ साल अघि)

  • चन्दन यादव, राजविराज, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्तारुढ गठबन्धन दलबाट जयप्रकाश ठाकुर बिच प्रतिस्पर्धा हुने भएको छ । 

    आइतबार  सप्तरी क्षेत्र नम्बर २ बाट तिनै जनाले राजविराज स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।  जनमतका अध्यक्ष सिके डा. राउत एक्लै चुनाव प्रतिस्पर्धामा छन भने जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छ, त्यस्तै जयप्रकाश ठाकुर सत्तारुढ दलबाट उम्मेदवारी दिएका छन् । 

    यसैगरी सत्तारुढ दलबाट सप्तरी २ (क) वाट सरोज मण्डल, जनमत वाट सतिश कुमार सिँह, जसपा र एमाले गठबन्धनबाट शैलेन्द्र प्रसाद साह लगायत रहेका छन् ।  सप्तरी २ (ख) जसपा र एमाले गठबन्धनबाट लक्ष्मण यादब, सत्तारुढ गठबन्धन तर्फ उमेश यादब र स्वतन्त्रवाट खेलानन्द दास लगायतले मनोनयन दर्ता गराएका छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादबले जिल्लाको समग्र विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको बताए । उनले भने आ-आफ्नो सहमति र असहमति रहेपनि नेकपा एमाले सँग चुनावी तालमेल मात्रै रहेको प्रतिक्रिया दिए ।

     प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् । 

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र जसपा गठबन्धनबाट उपेन्द्र यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट डा. राउतले मनोनयन दर्ता गराएका छ्न । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मंसुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बर नारायण साह तेलि, नेपाली काँग्रेस (बिपि) बाट प्रा. डा. चिरञ्जीवी लाल दास, नेपाल मज्दुर किसान पार्टीबाट देव नारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुण कुमार झा र स्वतन्त्र उम्मेदवार विरेन्द्र कुमार मिश्राले मनोनयन दर्ता गराएका छन् । 

    यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा मार्फत एमाले र जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारुढ गठबन्धनबाट रामदेव साह, मंगोल नेशनल अर्गनाइजेसनबाट पदम बहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशंकर पण्डित,राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव,नागरिक उन्मुक्ति पार्टी टीका लक्षमि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वर प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरंजन प्रसाद कुशवाह, स्वतन्त्र उम्मेदवार कविन्द्र यादव,सर्वेन्द्र कुमार नायक,नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप कुमार चौधरी रहेका छन् । 

    क्षेत्र नम्बर ३ मा एमाले र जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारुढ गठबन्धनबाट दिनेश कुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीन कुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाराम ठाकुर र स्वतन्त्रबाट सिताराम मण्डलले मनोनयन दर्ता गराएका छन्। 

    क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले र जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो. इरफान आलम,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरी कुमारी साह,सुरेश कुमार चौधरी थारुले मनोनयन दर्ता गराएका छन् । 

    यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ क बाट एमाले जसपा गठबन्धनबाट राज कुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोक कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम आशिष शर्मा, स्वतन्त्रबाट शम्भु बहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा र एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छन् ।

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ क बाट एमाले र जसपा गठबन्धनबाट शैलेन्द्र प्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोज कुमार मण्डल, जनमत पार्टीबाट सतिश कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय नारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट  सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कान्हैया कुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगा प्रसाद यादव, नेपाली काँग्रेस (बिपि) बाट राम नारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्र कुमार साह,चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।

    यसैगरी क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट उमेश कुमार यादव, एमाले र जसपा गठबन्धनबाट लक्षमण यादव, जनमत पार्टीबाट महेश कुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो।फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास,नेपाली काँग्रेस (विपि) बाट प्रतिमा कुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव,रिंकुदेवी यादव,दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।

    यसैगरी क्षेत्र नम्बर ३ (क) बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले र जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट राम प्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम कुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनु प्रसाद साह,पप्पु कुमार यादव,संजिव नारायण यादव, महेन्द्र प्रसाद चौधरी, मो. आलम, राजेश कुमार यादव, मो. कादिर, राम कुमार यादव रहेका छ्न । यसैगरी (ख) तर्फ जसपा र एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्र कुमार मण्डल, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवि राम, जनमत पार्टीबाट शम्भु कुमार साह नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छन् ।

    यसैगरी  क्षेत्र नम्बर ४ (क) बाट  एमाले र जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्द बहादुर न्यौपाने, जनमत पार्टीबाट रोशन प्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु  लगायतका छ्न ।   क्षेत्र नम्बर ४  (ख) बाट जसपा एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरत कुमार चौधरी थारु मनोनयन दर्ता गराएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ५

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ६

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ७

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ८

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १०

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution