Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३२, बुधबार
  • सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    १ घण्टा अघि

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    १ दिन अघि

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    १ दिन अघि

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    १ दिन अघि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    २ दिन अघि

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    २ दिन अघि

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ३ दिन अघि

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ३ दिन अघि

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    ४ दिन अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ ३२, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा
  • २मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने
  • ३सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा
  • ४मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न
  • ५सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा
  • ६घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु
  • ७पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै
  • ८सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समाजिक संस्था सबल नेपालको १७औ वार्षिक साधारण सभा सम्पन्न

  • Memo Khabar
  • २०७९ आश्विन ३१, सोमबार (२ साल अघि)

  • समाजलाई अझ सबल बनाई विकास र परिवर्तनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

    राजबिराज, ३१ असोज । समाजलाई अझ सबल बनाई समाजको रूपान्तरण गरी विकास र परिवर्तनलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सोमवार राजबिराजमा सबल नेपालको १७ वार्षिक साधारण तथा आब २०७९/ ८० को वार्षिक कार्यक्रम र आ.व २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन कार्यक्रममा सो कुरा बताईएको हो । 

    कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले सबल नेपालले पिछडिएको समुदायको परिवर्तन, बिकास, सरसफाई र उत्थानमा पुऱ्याएको योगदानको प्रशंसा गरेका छन् । उनले भने सबल नेपालले स्वास्थ्य, शिक्षा, सरसफाइमा पुऱ्याएको योगदानको चर्चा गर्दै समाजको अझ परिवर्तन गरी जिल्लाको उत्थान र विकासमा टेवा पुऱ्याउन फराकिलो दायरा बनाउनुपर्नेमा शुभकामना दिए । 

    त्यस्तै गैसस महासँघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको परिवर्तन र उत्थान विकासमा पुऱ्याएको योगदानको प्रशंसा गरेका थिए । यसैगरी जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख राजदेब यादबले बिधालयमा बिधार्थीको भर्ना दर बढेकोले शिक्षण सिकाईलाई प्रभावकारी बनाई गुणस्तरिय शिक्षामा जोड दिनुपर्नेमा बताउनु भयो । उनले भने १८ वटै पालिकामा स्वास्थ र शिक्षाको बिकासलाई प्रभावकारी बनाई सबल नेपालले बिस्तार गर्नुपर्ने शुभकामना दिए । कार्यक्रममा नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साहले समाजिक रूपान्तर बनाउन सबल नेपालले गरेको योगदानको प्रशंसा गरेकी छिन । 

    उनले भने स्वास्थ,शिक्षामा क्षेत्रमा ल्याएको योजना अतुल्निय रहेको चर्चा गर्दै भने समाज परिवर्तनमा अझ उचाई पुग्ने शुभकामना दिए । सबल नेपालका अध्यक्ष जुना गिरीले समुदायका ब्यक्तीहरूमा सरसफाई प्रतिको बुझाईलाई अझ बढाउन पुर्ण सरसफाई कार्यक्रम संचालनलाई निरन्तरता गर्ने लक्ष्य रहेको बताईन । 

    उनले भने जिल्लाको सुरूगां र खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका बनाउन आबश्यक पहल गर्ने, पुर्ण सरसफाई युक्त पालिका बनाउन आबश्यक पहल गर्ने बताईन । त्यस्तै युवा लक्षित कार्यक्रम सँगै जिल्लाको खस्क्दो खेलकुदको अबस्थालाई सुधारको सम्बन्धित निकाय सँग आबश्यक पहल तथा सहकार्य गर्ने लक्ष्य रहेको बताइएको छ । 

    युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरी सँग समन्वय गरी कार्यक्रम संचालन गरिने र समुदाय र प्रहरी बिच अझ सुमधुर पार्न आबश्यक सहकार्य गरिने बताउनु भयो । प्रेस स्वतन्त्रा सेनानी बैधनाथ झाले सबल नेपाललाई सश्कत बनाई समाजको उधान,परिर्वतन र बिकासमा टेवा पुग्ने शुभकामना दिनु भयो । 

    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित बार्षिक साधारण सभामा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देव, सप्तरी गैसस पुर्व अध्यक्ष श्यामकान्त चौधरी, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, समाजसेवी ई। सुर्य नारायण यादब,खडक नगरवाल संजालका निरज साह लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमका संचालन सबल नेपालका आयुष श्रेष्ठले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य असोक साहले दिएका थिए।

    सेभद चिल्ड्रेनको सहयोगमा सबल नेपालले जिल्लाको खडक नगरपालिका र सुरूगां नगरपालिकामा सुमन्नती कार्यक्रम अन्तर्गत बिधालयको शिक्षाको गुणस्तरमा सुधार, बिधालय भर्ना दरमा बृद्वि, समुदायको क्षमतामा अभिबृद्वि, समुदायको जिविकोपार्जनमा सहयोग, यौन तथा प्रजनन स्वास्थ शिक्षा सम्बन्धी कार्यक्रम गर्दै आएको छ । सबल नेपालले यस बर्ष २०७९/८० मा १८ करोड ७१ लाख ९४ हजार बराबरको अनुमानित खर्च बिवरण प्रस्तुत गरिएको थियो । 

    समुन्नती कार्यक्रम अन्तर्गत यस बर्ष ६ करोड १६ लाख ४ हजार ९ सय २५ रूपैया बराबरको खर्च बिवरण प्रस्तुत गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    २

    मुख्यमन्त्री र संघीय खानेपानीमन्त्रीबीच भेटवार्ता: खानेपानी समस्या समाधानका लागि संयुक्त अभियान सञ्चालन हुने

    ३

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    ४

    मुख्यमन्त्री सिंहको अध्यक्षतामा सुख्खा र खानेपानी अभावबारे विशेष बैठक सम्पन्न

    ५

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    ६

    घाइते पीडितद्वारा नगरपालिकामा तालाबन्दी, अनिश्चितकालीन धर्ना सुरु

    ७

    पर्यटकलाई आकर्षित गर्न फतेपुरमा हरित पार्क निर्माण हुँदै

    ८

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ९

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १०

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution