Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेश प्रदेश क्रिकेट खेलाडी छनोट खेलमा बारा र पर्सा सेमिफाइनलमा प्रवेश

  • Memo Khabar
  • २०७९ कार्तिक ६, आईतबार (२ साल अघि)

  • राजबिराज, ६  कार्तिक । मधेश प्रदेश सिनियर क्रिकेट छनोट एकदिवसीय खेलमा बारा र पर्सा विजय भए सँगै सेमिफाइनलमा प्रवेश गरेका छन् । 

    आइतबार राजबिराजमा भएको छनोट खेलमा बाराले सर्लाहीलाई ५ बिकेटले र पर्साले रौतहटलाई ६ बिकेटले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेका हो । 

     पबिमावि खेलमैदानमा टस जितेर सर्लाहीले ३८ ओभर ३ बलमा सबै बिकेट गुमाई १ सय २७ रनको योगफल खडा गरेका थिए । जसमा अली हसन २५ रन, राहुल महतो २१ रोशन पुलामी १८ र आतिश दास १५ रन जोडे । 

    बलिंग तर्फ बाराका कुमार थापा ३ बिकेट, अरनिको यादब २ बिकेट, जितेन्द्र यादब, निखिल सिँह, शंकर पौडेल १र१ बिकेट लिएका थिए । जवाफमा बाराले १४ ओभर १ बलमा ५ बिकेट गुमाएर विजय भएका थिए । 

    जसमा रबी साह सर्वाधिक ६० अविजित खेलेपछि जित सहज भएको हो, त्यस्तै अरनिको यादब ४१ रन, आदिल अन्सारी १२ र साहिल पटेलले ११ अविजित खेल्दै टिमलाई जित दिलाएका थिए । यता बलिंग तर्फ सर्लाहीका विशाल पटेलले ४ र सन्दिप खडका १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बारा अरनिको यादब घोषित भएका थिए। 

    यसैगरी मविवि खेलमैदानमा रौतहट र पर्सा बिच भएको दोस्रो खेलमा टस जितेर रौतहटले ४५  ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७४ रनको योगफल खडा गरेका थिए । जसमा रनबिर यादब ४० रन, राजेश यादब ३९ डब्लु मलिक २९ रन र अरबिन्द जसवाल १० रन जोडेका थिए । 

    बलिंग तर्फ पर्साका सम्साद अंसारी ५ बिकेट सैफुला अन्सारी ४ बिकेट र ब्यास यादबले १ हात पारेका थिए । जवाफमा पर्साले २६ ओभर ४ बलमा ५ बिकेट गुमाएर बिजय भएका थिए । जसमा ईमरान शेख सर्वाधिक ७१ रन, अलफाज मन्सुरी २४ अविजित, अनुज चौहान २३ बनाएपछि टिमलाई जित्न सहज भएको थियो । 

    बलिंग तर्फ रौतहटका नितेश यादब २, सुरज साह, शनि साह, राजेश यादबले १/१ बिकेट हात परेपनि जितका लागि प्रयाप्त बिकेट लिन सकेन । खेलको म्यान अफ दि म्याच पर्साका सम्साद मन्सुरी घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य रोशन मण्डलले जानकारी दिए । सो प्रतियोगिता अन्तर्गत यस अगाडि नै धनुषा र सिरहा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । 

    नेपाल क्रिकेट संघ (क्यान) ले कार्तिक १३ बाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि यस एकदिवसीय छनोट क्रिकेट खेलबाट मधेश प्रदेश क्रिकेट टोली छनोट भई प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution