Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १२ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १४ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ५५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घर आगनमा पुग्न व्यस्त

  • Memo Khabar
  • २०७९ कार्तिक १८, शुक्रबार (२ साल अघि)

  • राजविराज, १८ कार्तिक  । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफना पकड कायम गर्न जनताको घरदैलोमा पुगेर भेटघाटलाई तिव्रता दिएका छन । 

    बाम–लोकतान्त्रिक गठबन्धबाट सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुरले आफनो जित सुनिश्चित पार्नका लागि अहिले गाउँदेखि शहर सम्ममा रहेका मतदाताहरूलाई रिझाउनेमा लागेको छ । 

    यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव  र जनमत पार्टीका अध्यक्ष डा। सिके राउतलाई टक्कर दिनका लागि बाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका नेता ठाकुर प्रतिस्पर्धामा छन्  । 

    सप्तरी क्षेत्र नम्बर २ मा दुई जना राष्ट्रिय अध्यक्ष र एक जना केन्द्रिय सदस्य चुनावी मैदानमा उत्रेपछि अहिले सबैको चासो र चर्चाको विषय बनेको हो । 

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउत पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका नयाँ अनुहार हुन् भने जसपा अध्यक्ष यादव र लोसपाका केन्द्रीय सदस्य ठाकुर भने पुरानै अनुहारका उम्मेदवार हुन । 

    जनमत पार्टी कुनै दल सँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् ।   

    यस्तै सप्तरी क्षेत्र नम्बर २ (२) बाट उमेश यादव बाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन्  । यादव पनि अहिले आफ्नो गठबन्धनको पक्षमा माहोल बनाउनका लागि मतदाताको घर आगन पुग्नमा व्यस्त देखिन्छन् । 

    उमेश सँगै यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेश यादव र एमाले जसपा गठबन्धनबाट लक्ष्मण यादव चुनावी मैदानमा छन् । 

    सप्तरी क्षेत्र नम्बर २ (१) मा बाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका सरोज मण्डल चुनावी मैदानमा आफनो पकर बनाईरहेको छ । उनी संगै मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र साह पनि महोल बनाउनमा घर आगमनमा पुग्न थालेको छ । 

    बाम–लोकतान्त्रिक गठबन्धमा रहेका दलहरु काँग्रेस, माओवादी, लोसपा र नेकपा एसका नेता कार्यकर्ताहरु आफनो उम्मेदवारलाई  विजयी गराउन मतदाताको घर–घर पुग्न व्यस्त देखिएका छन् । 

    लोसपा नेता शम्भु प्रसाद यादवले संघीयतालाई रक्षा गर्दै आफनो स्वभिमानका लागि वाम लोकतान्त्रिक जित्नुको विकल्प नभएको बताए । 

    निर्वाचनको समय नजिकिएपछि मतपत्र लिएर जनता माझ वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता पुगिरहेको नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जानकारी दिए  । 

    ३० बैशाखमा सम्पन्न स्थानियतह निर्वाचनको मतको आधारमा पनि बाम–लोकतान्त्रिक गठबन्धनले ३६ हजार ८ सय ९२ मत ल्याएर अगाडी छन् भने एमाले–जसपा गठबन्धनले १९ हजार ६८ मत मात्रै पाएको देखिन्छ ।

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार ३ सय ५५ महिला तथा अन्य गरी कुल ९५ हजार ३ सय ९४ मतदाता रहेका छन  ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution