• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ १८, बुधबार
  • एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    ५ घण्टा अघि

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    १२ घण्टा अघि

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    १२ घण्टा अघि

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    १ दिन अघि

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    १ दिन अघि

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    १ दिन अघि

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ३ दिन अघि

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ३ दिन अघि

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    ५ दिन अघि

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  
  • २क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
  • ३नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश
  • ४नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण
  • ५६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 
  • ६विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ
  • ७शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग
  • ८२०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / समाचार
  • २३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विद्यापति स्मृति पर्वमा विभिन्न स्रष्टाहरू सम्मानित

  • Memo Khabar
  • २०७९ कार्तिक २०, आईतबार (२ महिना अघि)

  • मैथली भाषा, कला र संस्कृतिको बिकासका लागि एकजुट हुनुपर्नेमा जोड

    राजविराज, २० कार्तिक । मधेशी आयोगका अध्यक्ष बिजय दत्तले मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई जीवन्त राखे मात्र समाजको विकास हुने बताएका छन् ।

    राजबिराज २ स्थित मैथिली साहित्य परिषद द्वारा आयोजित विद्यापति पर्वको अवसरमा आयोजित कार्यक्रममा दत्तले मैथिली भाषा जीवन्त भाषा भएकोले भाषाको विकास गर्न सबै एकजुट भएर अगाडि पढ्नुपर्नेमा जोड दिएका छन् ।उनले भने कामकाजको भाषाको रूपमा प्रयोग हुन सकेको छैन्, मैथिली अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा मैथिल महिला परिषद संस्थापक अध्यक्ष मिना ठाकुरले मैथिली भाषाको विकास र उजागार गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइनँ । उनले भने मैथिली भाषालाई प्रथम भाषा र सरकारी कामकाज भाषाको रूपमा स्थापित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने भाषामा दुई वटा नीति लाई अन्त गरी मातृ भाषा लाई मधेश प्रदेशमा लागू गरी प्रथम भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड दिइनँ ।

    सो अवसरमा शोभा देव स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरीका पहिलो महिला शिक्षिका बच्ची मिश्र सम्मानित भएका छन् । त्यस्तै लक्ष्मी (विवेक मैथिल पत्रकारिता पुरस्कारबाट सिरहाका पत्रकार अजय साह सिँवाली सम्मानित भएका छन् ।

    यसैगरी बिजयेन्द्र (बिनोद कला पुरस्कारबाट देवेन्द्र सोनी सम्मानित भएका छन्। शिबदत स्मृति मैथिली पुरस्कारबाट सिरहा वासी शास्त्रीय गायब गुरुदेव कामैतलाई दोसाला आढोएर नगद पुरस्कार ११ हजार ५ सय वाट सम्मानित भएका छन् ।

    उक्त अवसरमा गायक गुरूदेव कामैतले आफ्नो भाषालाई आफै संरक्षण गर्नुमा जोड दिए । उनले मैथिली भाषाको गीतमा लगानी नहुदाँ मैथिल गीत र संस्कृतको विकास नभएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

    मैथिल भाषा र संस्कृतलाई उजागर गरी प्रचार प्रसार गर्नुपर्ने मा जोड दिए । पूर्व अध्यक्ष बिवेकान्द मिश्रले मधेश प्रदेश सरकारको दुई तिहाइबाट सरकार बनेमा मैथिली भाषाको विकास हुने विश्वास व्यक्त गरे ।

    मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी आयोग सदस्य आभासेतु सिँह, मैथिली साहित्य परिषद उपाध्यक्ष श्यामसुन्दर यादब, पूर्व अध्यक्ष बिवेकान्द मिश्रा लगायतले श्रद्धाञ्जली मन्तन्य दिएका थिए भने कार्यक्रम संचालन भुपेश भुपले गरेका थिए।

    उक्त अवसरमा शिब्स स्कुलका भाइबहिनीहरूले मिथिला पहिरनमा राजबिराजको विभिन्न ठाउमा मिथिला झाकी प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    प्रेमप्रसाद आचार्यकी श्रीमतीले दिइन १२ जना विरुद्ध जाहेरी 

    जरिवाना रकम  मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी 

    ताजा अपडेट
    १

    एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    २

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    ३

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    ४

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    ५

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    ६

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    ७

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ८

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ९

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    १०

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    समाचार
    थप

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution