Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शनिबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १२ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १६ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १०, शनिबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ८९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पिएम कप प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश

  • चन्दन यादब
  • २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)

  • राजबिराज, २१ कार्तिक । समूहको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मधेश प्रदेश सिनियर राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । 

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बागमतीलाई बराबरीमा रोक्दै मधेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले खेल सकिन ४ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ९० रन नै बनायो । लक्ष्य पछयाउने क्रममा बाग्मतीले १ सय ७५ रन बनाउँदा ७ बिकेट गुमाएको थियो । जितको लागि १५ रन आवश्यक हुँदा २५ रन बनाएका बिबेक मगरलाई प्रदिप पासवानले स्टम्प आउट गर्दै मधेशलाई खेलमा फर्काए । 

    त्यसपछि जित्न २ रन आवश्यक हुँदा २८ रन बनाएका सुर्य तामांग ठूलो सट खेल्ने क्रममा पासवानबाट क्याच आउट भए। जित्न २ ओभरमा ३ रन आवश्यक हुँदा रुपेश सिंहले ४९ औं ओभरमा मात्र २ रन दिए । 

    लक्ष्य पछयाउने क्रममा बाग्मती ९ विकेट गुमाइसकेको बागमतीलाई अन्तिम ओभरमा जितका लागि १ रन मात्र आवश्यक थियो । तर क्रिजमा रहेका बागमतीका रिजन ढकाललाई राजेश यादवले अन्तिम ओभरको दोश्रो बलमा एलबीडब्लू पार्दै खेल बराबरी पारे। 

    राम्रो सुरुवात गर्ने क्रममा बागमतीका शीर्ष तिन ब्याट्सम्यान रित गौतम, इशान पाण्डे र पृथु बास्कोटाले क्रमशः ३२, ३१ र ४० रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २ रन मात्र बनाउन सके। मधेशका राजेश यादव र प्रदीप पासवानले ३र३ विकेट लिँदा रुपेश सिंहको नाममा २ विकेट रह्यो । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस ४६ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । मधेसका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङमा बागमतीका स्पिनर सूर्य तामाङ र तीव्र गतिका बलर नन्दन यादवले ३/३ विकेट लिए । प्रतिश जि सी र रामनरेश गिरीले २र२ विकेट लिए । 

    स्कोरकार्ड, अंक तालिका

    जितसँगै ३ खेलबाट ५ अंक जोडेको दोस्रो स्थानमा रहँदै मधेस प्रतियोगितामा पहिलो पटक सेमिफाइनल पुगेको छ । यस समुहमा पुलिस ६ अंक सहित शीर्षस्थानमा रहँदै अन्तिम ४ पुगेको छ । अब पुलिस र मधेसबीचको खेलले समुह विजेताको छिनोफानो गर्नेछ । ४ खेल खेल्दा १ खेल बराबरी तथा अन्य तिन खेलमा हार पछि बागमती जितविहिन रह्यो। लुम्बिनीको ४ खेलमा ४ अंक तथा प्रदेश-१ को ४ खेलमा २ अंक रह्यो। 

    समुह ए बाट एपिएफ ४ खेलबाट ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । अब भोलि हुने खेलमा कर्णालीलाई हराएको खण्डमा आर्मी उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । तर कर्णाली विजयी भएको खण्डमा भने गण्डकी उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ । 

    मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले प्रतियोगितामा सान्त्वना जित निकाल्यो । १ सय ५१ रनको विजयी लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो । जितसँगै सुदुरपश्चिम २ अंक बनाउँदै घर फर्किएको छ । यसअघिनै बाहिरीसकेको कर्णालीको यो लगातार तेस्रो हार हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution