Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ११ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १४ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १५ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १०४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सप्तरीको चुनावी सरगर्मी बढ्दै, आफ्नो एजेण्डासहित उमेश मतदाताको घर दैलोमा

  • चन्दन यादब
  • २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)

  • राजबिराज, २२ कार्तिक । आसन्न मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीको चुनावी सरगर्मी भने बढेको छ ।  

    यसैक्रममा सप्तरी क्षेत्र नं २ को (२)  बाट बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार उमेश कुमार यादव विभिन्न स्थानीय एजेण्डासहित मतदाताको दैलो दैलोमा पुगिरहेका छन् । उनले सप्तरीको विकासका लागि आफ्नै एजेण्डाहरू प्रस्तुत गरिरहेका छन् । 

    सप्तरीको विकासका लागि भारतीय नेशनल हाईवे सँग सडक सञ्जालले जोड्नै पर्ने उनको योजना छ । उनले राजबिराज भन्सारको स्तरोन्नति, भारतको नेशनल हाईवे सँग नेपालको हाईवे लाई जोड्ने, न्यूनतम रेलवे लाइनको पूर्वाधार निर्माण गर्ने तथा सप्तरीलाई पहाडी जिल्लासम्म सडक सञ्जालको निर्माण (उतर–दक्षिण सहायक राजमार्ग) गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

    सँगै राजविराज विमानस्थलको स्तरोन्नति तथा सप्तरीको औद्योगिक क्षेत्रको विकास र बिस्तार एवम् निर्वाहमुखी कृषि प्रणालीलाई आत्मनिर्भर तथा निर्यातको स्तरमा उठाउने गरी आफूले काम गर्ने उनको योजना छ ।  दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिचाई मन्त्री समेत भएका थिए  । 

    उनले आफ्नो कार्यकालमा खाँडो नदी नियन्त्रणका लागि काम गरेका थिए । खाँडो नदीलाई चिनको दुख भनेझैँ सप्तरीको दुःखका रुपमा रहेको खाँडो नदी नियन्त्रणमा उनले खेलेको भूमिकाको जिल्लावासी अहिले पनि प्रशंसा गर्छन । 

    यति मात्र होइन, उनले सप्तरीको सिँचाइको क्षेत्रमा पनि काम गरेका थिए । पोखरी निर्माण तथा संरक्षणमा पनि उनको योगदान रहेको नागरिक समाजका अगुवाहरू बताउँछन् । यादव बोलेको कुरा पुरा गर्ने नेताका रुपमा चिनिने गरेको उनीहरूको भनाई छ ।

    सप्तरी २ (२)  गठबन्धनको दबदबा सप्तरी २ को (२) मा विभिन्न राजनीतिक दलका ९ सहित १४ जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपालका लक्ष्मण यादव, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उमेश कुमार यादव, नेपाल संघीय समाजवादी पार्टीका मो. फरमुद, जनमत पार्टीका महेश प्रसाद यादव, हाम्रो नेपाली पार्टीका खेलानन्द कुमार दास, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका फुदनलाल खङ्ग खत्वे, नेपाल मजदुर किसान पार्टीका महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका फलेन्द्र  मंडल, नेपाली कांग्रेस (बी.पी)का प्रतिमा कुमारी देव चुनावी प्रतिस्पर्धामा छन् ।

    यसैगरी, स्वतन्त्रतर्फ गंगा राम यादव, दुर्गानन्द  यादव, रिंकु देवी यादव, सकुन्तला देवी यादव र निरज कुमार साही (खडगी) ले उम्मेदवारी दिएका छन् । जसमध्ये ब्यक्तित्व, विगत, गठबन्धन तथा स्थानीय तह निर्वाचनका आधारमा सत्ता गठवन्धन वलियो अवस्था देखिएको सप्तरीका राजनीतिक विश्लेषकहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution