Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार
  • राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १६ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १९ घण्टा अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    २ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    २ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ४ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २९, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • २सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ३सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ४सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ५सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ६मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ७सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ८राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ७२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राष्ट्रिय भरीनै भ्रष्टाचारको विरुद्व आवाज बुलन्द गरेको छु, अब संसदबाट आवाज बुलन्द गर्ने छु : रबि लामिछाने 

  • Memo Khabar
  • २०७९ कार्तिक २३, बुधबार (२ साल अघि)

  •  राजबिराज, २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सप्तरीको समस्याको समाधानका प्रयास सँगै भ्रष्टाचारको बिरूद्वमा सबै भन्दा बढी खबरदारी  चर्चा गरे । 

    बुधवार राजबिराजमा आयोजित कोण सभामा बोल्दै लामिछानेले राष्ट्रिय रूपमा भ्रष्टाचारको बिरूद्वमा आवाज अझ बढी बुलन्द बनाउनका लागि यस पटक संसदबाट बोल्न चाहेकोले पार्टीले उम्मेदवारी दिएको बताए । 

    यो चुनाव समान्य चुनाव होइन, यो चुनाव एउटा पुस्ता र अर्को पुस्ता बिचको चुनाव हो, एउटा पुस्ता जसलाई हामीले निरन्तर भोट दियौ, त्यो पुस्ताले हाम्रो भोटको कदर गरेन, र हुदाँ हुदाँ आफू शक्तिमा रहनका लागि एउटा पार्टीले अर्को पार्टी सँग गठबन्धन गरेको आरोप लगाए । 

    उनले भने बिचार, सिद्वान्त, आर्दश, बाटो केही नमिल्दा पनि केबल शक्ति र सता का लागि गठबन्धन गरिएको बताए । हामी एकले नयाँ दल हो, कुनै एउटा पनि उम्मेदवार सँगै गठबन्धन गरेको छैनौ, राजनिति दल भनेको चुनाव लडदाँ आफ्नो भिजन, एजेन्डा लिएर उम्मेदवार लड्ने हो, हामी सँग त्यो इमान, साहस छ, आज बोलेको ४ महिनामा घरघरमा घण्टी बोलेको मात्र होइन, भ्रष्टाचारी कानमा घण्टी बोलेको छ, अब यो घण्टी रोकिने बाला छैन, अब युवाहरू जोगी सकेका छन्, घरघरबाट ताँती सकेका छन, यही देशका युवाहरू विदेश जागर खान बाध्य छन, बिदेशमा बस्ने युवाहरू भन्छन्, यस पलट घण्टीमा भोट दिनु होला, हामी बिदेश फर्किन चाहन्छौ, यही देश ठुलो कलकारखाना ठुलो छ, यही देशमा रोजगारी गरोस्, उनीहरू बिदेशमा उनीहरू आवाज उठाइरहेका छन् । 

    उनीहरूले यस पटक आफ्ना आमा बुबालाई घण्टीमा भोट हाल्न भनी रहेको छ, किन भने यसपल्ट संसद् फेरिने छ, सरकार फेरिने र हाम्रो लागि बोलिने छ, उनीहरू बताईरहेका छन् । यसपल्ट तपाईंले कुनै हालतमा यति भोट बदलिनु भएन भने नयाँ पुस्तालाई फेर्नु भएन भने, विदेशमा दुख गरिरहेका युवाहरूको आशाको किरण डुब्ने छ । 

    हामीलाई मात्र होइन, उनीहरूको भबिश्य लाई सोचेर यसपल्ट नयाँ पुस्तालाई चुन दिनुपर्दछ,  पुराना पुस्तालाई हेरिसक्नु भएको छ, यहाँ बाटो, ठाउँ, विधायक, अस्पताल, विकास परियोजना, कृषक, तथा मजदुर अवस्था, सरकारी कार्यालयहरूको बिजोक रहेका छन्, यतिका वर्ष सम्म तपाईहरूले जिताएकाहरूले गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    आठ बुँदे माग अघि सार्दै पीडित संघर्ष समितिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

    बहुबिवाह आरोपमा राजविराजका देव र इटहरीकी चौधरी पक्राउ

    ताजा अपडेट
    १

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ४

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ५

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ६

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ७

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ८

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ९

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    १०

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution