• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १८, शनिबार
  • राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    १ दिन अघि

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    १ दिन अघि

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    २ दिन अघि

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    २ दिन अघि

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ३ दिन अघि

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ३ दिन अघि

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ४ दिन अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ४ दिन अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १८, शनिबार
in
FLASH NEWS
  • १राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 
  • २राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन
  • ३पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 
  • ४सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा
  • ५प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न
  • ६एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 
  • ७पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै
  • ८इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / राजनीति
  • ३५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • उपेन्द्र यादव मधेश आन्दोलनले जन्माएको नेता, समग्र मधेश एक प्रदेश र समावेशीपनको मुद्दा उठाएर अगाडि बढे

  • Memo Khabar
  • २०७९ कार्तिक २५, शुक्रबार (४ महिना अघि)

  • राजबिराज, २५ कार्तिक । उपेन्द्र यादव मधेश आन्दोलनले जन्माएको नेता हुन् । राज्य पुनर्संरचना र संघीयताको एजेन्डा छुटेपछि उनले अन्तरिम संविधान जलाएर आन्दोलन सुरु गरेका थिए । 

    आत्मनिर्णयको अधिकारसहित समग्र मधेश एक प्रदेश र समावेशीपनको मुद्दा उठाएर अगाडि बढेका उनको मधेशी जनअधिकार फोरमलाई आन्दोलनले राष्ट्रिय शक्तिको रूपमा उभ्याइदियो । 

    २०१६ पुसमा सप्तरीको भागवतपुरमा जन्मिएका यादव २०३२ सालमा एसएलसी गरेपछि धरानको हात्तीसार क्याम्पस भर्ना भए । त्यहाँबाट खाद्य प्रविधिमा आईएस्सी उत्तीर्ण गरेका उनले स्नातक र स्नातकोत्तर भने मानविकीमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट गरे । 

    यादवको राजनीतिक पाइला २०३२ सालतिरै अघि बढेको थियो । पुष्पलाल समूहको अनेरास्ववियुमा लागेका उनले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए । त्यसपछि उनी दुई कार्यकाल प्रगतिशील विद्यार्थी युनियनको उपाध्यक्ष भए । 

    पुष्पलाल श्रेष्ठको मृत्युपछि यो समूहको अध्यक्ष सहाना प्रधान भइन् । प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा ९माक्र्सवादी० बनेपछि यादव त्यतै लागे । २०४३ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रह उनलाई उचित लाग्यो र त्यसमा सहभागी हुन काठमाडौं आए । त्यसैबेला गिरफ्तार भएर केन्द्रीय कारागारमा डेढ वर्ष बिताए । 

    २०४६ सालको राजनीतिक परिवर्तनपछि माक्र्सवादी र नेकपा (माले) मिलेर नेकपा (एमाले) बनेपछि यादव सुनसरी–मोरङमा सक्रिय भए । 

    २०५४ मा नेपालगञ्जमा भएको छैटौं महाधिवेशनमा पार्टीले तराई–मधेश, दलित, आदिवासीरजनजाति जस्ता सीमान्तकृतको राजनीतिक–सामाजिक–आर्थिक मुद्दा नउठाएको भन्दै यादव एमालेबाट अलग्गिए । 

    त्यसपछि विराटनगरमा शिक्षण पेशा गर्दै गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाल गठन गरेर मधेश मुद्दामा सक्रिय भएका यादव सशस्त्र आन्दोलन गरिरहेको नेकपा ९माओवादी०सँग नजिकिए । संकटकालको बेला भारत गएका उनी त्यहीं पक्राउ र जेल परे । 

    २०६३र६४ सालको मधेश आन्दोलनका प्रमुख नेता यादवले २०६४ को पहिलो संविधानसभा निर्वाचनअघि गैरसरकारी संस्था मधेशी जनअधिकार फोरम, नेपाललाई राजनीतिक दल मधेशी जनअधिकार फोरममा रूपान्तरण गरेर मोरङ–५ र सुनसरी–५ मा चुनाव जिते । 

    पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेको फोरमका अध्यक्ष यादव २०६५ सालमा परराष्ट्रमन्त्री बने । २०६७ मा उनी उपप्रधानसहित परराष्ट्रमन्त्री बने ।

    २०७० को दोस्रो संविधानसभा चुनावमा पहिलेकै दुई क्षेत्रबाट उठेका यादव मोरङ–५ मा पराजित भए । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर संघीय समाजवादी फोरम बनाएका उनी २०७४ सालको निर्वाचनमा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । 

    त्यो निर्वाचनपछि गठन भएको केपी ओली नेतृत्वको सरकारमा यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री बने । 

    २०७६ मा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी बनाएका यादवले त्यसको एक वर्षपछि तत्कालीन राष्ट्रिय जनता पार्टी समेतलाई मिसाएर जनता समाजवादी पार्टी ९जसपा० गठन गरेर त्यसको कार्यकारी अध्यक्ष बने । 

    पार्टी एकताको एक वर्षपछि महन्थ ठाकुर, राजेन्द्र महतोहरूको समूह अलग्गिए ।२०७९ असारमा डा। भट्टराईले पनि जसपा छाडे । अहिले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका यादव यो पटक पनि सप्तरी–२ बाटै प्रतिनिधिसभा सदस्यमा उठेका छन् । 

    सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने नेताको रूपमा चिनिएका यादव विरुद्ध सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता जयप्रकाश ठाकुर मैदानमा छन् । 

    गत वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा जसपा अगाडि छ । सप्तरी–२ को स्थानीय तहमा यादवको जसपाले १४ हजार ४०३, नेपाली कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, नेकपा ९माओवादी केन्द्र०ले ९ हजार ५३४, जनमत पार्टीले ४ हजार ५४२ र नेकपा ९एकीकृत समाजवादी०ले २ हजार ४०८ मत पाएका छन् । 

    स्थानीय चुनावको नतिजा अनुसार, यादव पक्षको गठबन्धनमा एमालेको समेत गरेर २० हजार ३५४ मत छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरको गठबन्धनसँग ३३ हजार १८४ ।

    यो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. राउत पनि बलियो नै मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ताजा अपडेट
    १

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    २

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    ३

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    ४

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ५

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ६

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ७

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ८

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ९

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १०

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    समाचार
    थप

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution