Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २९, आईतबार
  • राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    १५ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    १८ घण्टा अघि

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    १ दिन अघि

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १ दिन अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १ दिन अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    २ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    २ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ४ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ४ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २९, आईतबार
in
FLASH NEWS
  • १राजविराजमा एक युवकमाथि खुकुरी प्रहार
  • २सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित
  • ३सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित
  • ४सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • ५सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ६मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ७सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ८राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • महिनावारी स्वछता दिवसमा किशोरी समुह बिच मैत्रीपूर्ण क्रिकेटमा सप्तरी विजय

  • Memo Khabar
  • २०७९ मंसिर २२, बिहिबार (२ साल अघि)

  • राजबिराज, २२ मंसिर । बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी नारा सँग महिनावारी स्वछता दिवसको अवसरमा किशोरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजय भएका छन् । 

    राजबिराज स्थित पविमाबि खेलमैदानमा सप्तरी र सिरहाका किशोरी समुह टिम बिच भएको मैत्रीपूर्णमा क्रिकेट खेलमा सिरहालाई ७ बिकेटले पराजित गर्दै सप्तरी विजय भएको हो ।  टस जितेर सिरहाले निर्धारित २० ओभरको खेलमा १८ ओभर ८ बल खेल्दै १ सय रनको योगफल खडा गरेका थिए । जसमा चन्द्रिका साह २१ शोभा शर्माले १२ रन बनाएका थिए भने ४६ रन अतिरिक्तको रूपमा भएका थिए । 

    बलिंग तर्फ सप्तरीका साक्षी यादब सर्वाधिक ३ बिकेट, अन्जु कुमारी प्रमाणीले २ बिकेट र संगिता कुमारी यादब, राधा कुमारी यादब, दिपिका सिँह १/१ बिकेट हात पारेका थिए । जवाफमा सप्तरीले १६ ओभर ५ बलमा ३ बिकेट गुमाएर विजय हात पारेका थिए । 

    जसमा सरस्वती कुमारी यादबले सर्वाधिक १७ रन, साक्षी कुमारी यादबले १२ जोडेका थिए भने अन्जु कुमारी प्रमाणी अबिजित ८ रन तथा संगिता कुमारी यादबले ६ रन अविजित बनाएका थिए ।  बलिंग तर्फ सिरहाका चन्द्रिका साह र अजमेरी खातुन १/१ बिकेट लिएकी छिन । खेलको म्यान अफ दि म्याच सप्तरीका साक्षी कुमारी यादब घोषित भएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए । 

    उक्त अवसरमा डाकनेश्वरी नगरपालिका उपमेयर मिरा यादब, राजगढ गाउपालिका उपाध्यक्ष रेणु देबी मण्डल, सबल नेपाल का अध्यक्ष जुना गिरी, नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साह, सप्तरी अध्यक्ष श्रवण कुमार देव, सिरहा क्रिकेट सँघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट सँघ अध्यक्ष आयुष श्रेष्ठ, महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रभु नारायण चौधरी, कार्यक्रम अधिकृत पार्वती राना, श्याम चौधरी, डब्लुएचएच पदम लम्साल, निरज गिरी, मेलबर्न क्रिकेट कल्वकी लेबल थ्री कोच सारा बेग लगायतले बिजेता, उपबिजेता टिमलाई कप, मेडल तथा मायाको चिनोबाट सम्मान गरेका थिए ।

    उक्त अवसरमा ग्रामीण भेगका किशोरीहरू बिचमा महिनावारी स्वछता सम्बन्धी जनचेतनाको अभाव हुनाले महिनावारी स्वछता बारेमा विभिन्न सन्देश मूलक सामग्रीहरू प्रदर्शन गरी दिवस मनाइएको सबल नेपाल कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ताजा अपडेट
    १

    राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

    २

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ३

    सप्तरी प्राइड लिग: तिरहुतको लगातार दोस्रो जित

    ४

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    ५

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ६

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ७

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ८

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ९

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    १०

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution