Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २८, शनिबार
  • सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    १३ घण्टा अघि

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    १५ घण्टा अघि

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    १ दिन अघि

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    १ दिन अघि

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ३ दिन अघि

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ३ दिन अघि

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ३ दिन अघि

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ४ दिन अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ५ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी
  • २सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी
  • ३मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात
  • ४सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
  • ५राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण
  • ६नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने
  • ७सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने
  • ८राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ८१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेटमा पिसल्यान्ड र शिब्सको विजय सुरुवात 

  • चन्दन यादब
  • २०७९ पौष २, शनिबार (२ साल अघि)

  • राजबिराज, २ पौष । राजबिराजमा सप्तरी क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेसनको सहयोगमा संचालित जिल्ला स्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगितामा पिसल्यान्ड र शिब्स स्कुल विजय भएका छन् । 

    शनिवार पविमाबिको खेलमैदानमा पहिलो खेलमा टस जितेर पिसल्यान्डले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३५ रनको योगफल खडा गरेका थिए । 

    जसमा अभिषेक मण्डलले ४२ रन, मनु दास २७, शम्भु मण्डल २२ र राहुल मण्डलले ११ जोडेका थिए । बलिंग तर्फ म्याक्सेल इंग्लिस बोडिंग स्कुलका प्रताप यादबले ३ बिकेट, कैलास साह २ र मो। कमरूद्विन तथा मनोज यादबले १/१ बिकेट हात पारेका थिए । 

    प्रतिउत्तरमा म्याक्सेल स्कुलले २० ओभरमा ९ बिकेट गुमाएर १ सय २५ रनमै सीमित भएपछि पिसल्यान्ड स्कुल १० रनले बिजय भएका हो । जसमा राहुल यादब २३ रन, मो। कमरूद्विन १४ असफक आलमले १८ रन बनाउँदै अविजित रहेपनि टिमलाई जित दिलाउन सकेन । 

    यता बलिंग तर्फ पिसल्यान्डका शम्भु यादबले ४ बिकेट मनु दास २ बिकेट र आरयन दास, श्यामबाबु मण्डल, प्रदिप दासले समान्य १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच अभिषेक मण्डल घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ  । 

    यसैगरी आजै सम्पन्न कन्छुनरप्रताप माबि रायपुर र शिब्स स्कुल बिच भएको खेलमा रायपुर स्कुल लाई शिब्सले २५ रनले पराजित गर्दै जित हात पारेको छ । टस जितेर शिब्सले २० ओभरमा ३ बिकेट गुमाएर १ सय ३७ रनको योगफल खडा गरेका थिए।

    जसमा विशाल यादबले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेल्दै ६४ रन बनाएका थिए भने त्यस्तै रोहित यादब ४७ रन, र कृष्ण साहले १६ रन जोडेका थिए ।बलिंग तर्फ रायपुर माबिका शनि चौधरी र अजय अधिकारीले १/१ बिकेट हात पारेका थिए । 

    जवाफमा रायपुर माबिले २० ओभरमा ७ बिकेट गुमाई १ सय १२ रन मात्र बनाउन सकेका थिए । जसमा अमित चौधरी २२ रन, सुमन चौधरी १८ र हेमन्त मेहताले १६ रन बनाएपनि जित हात पार्न सकेन, यो सँगै शिब्स २५ रनले खेलमा जित निकाल्न सफल भएका थिए । 

    बलिंग तर्फ शिब्सका कृष्ण साहले सर्वाधिक ४ बिकेट र सुशान्त देवर बिकास यादबर पंकज रायले १/१ बिकेट लिएका थिए ।  खेलको म्यान अफ दि म्याच शिब्सका विशाल यादब घोषित भएको आयोजित समितिले जनाएको छ । 

    भोलिको पहिलो खेल नरेन्द्र मेमोरियल बोरिया र ग्रिन स्कुल राजबिराज तथा दोस्रो खेल लिटिल एन्जेल र लाली गुराँस स्कुल बिच हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ताजा अपडेट
    १

    सप्तरी प्राइड लिग: तिरहुत टाइगर्स विजयी

    २

    सप्तरी प्राइड लिग: राजगढ वारियर्स विजयी

    ३

    मेयर कप सप्तरी प्राइड लिग सुरु — पहिलो दिन राजबिराज र खडकको विजयी सुरुवात

    ४

    सप्तरीको मलेठमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति

    ५

    राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

    ६

    नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता : सप्तरीमा अपराध नियन्त्रण, शान्ति र सुशासन स्थापित गर्ने

    ७

    सप्तरी प्राइड लिग (एसपिएल) मेयर कप असार २६ देखि सुरु हुने

    ८

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ९

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १०

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution