• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १८, शनिबार
  • राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    १ दिन अघि

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    १ दिन अघि

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    २ दिन अघि

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    २ दिन अघि

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ३ दिन अघि

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ३ दिन अघि

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ३ दिन अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ३ दिन अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १८, शनिबार
in
FLASH NEWS
  • १राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 
  • २राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन
  • ३पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 
  • ४सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा
  • ५प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न
  • ६एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 
  • ७पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै
  • ८इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / समाचार
  • २२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मन्त्री साह द्वारा नेपाल पत्रकार महासंघ सप्तरीको अतिथि गृह उद्घाटन

  • Memo Khabar
  • २०७९ पौष १५, शुक्रबार (३ महिना अघि)

  • राजबिराज, १५  पुस । मधेश प्रदेशको अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ सप्तरीको नवनिर्मित सभा गृहको उद्घाटन गरेको छ । 

    शुक्रवार राजबिराज स्थित नवनिर्मित सभाको उद्घाटन गर्दै मन्त्री साहले अतिथि गृहको उद्घाटन गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । 

    प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकासका कार्यहरू धेरै भयो, मन्त्री साहले भने, पत्रकार महासंघको अतिथि गृहको उद्घाटन गर्ने अवसर पाउँदा आनन्द र फरक सन्तुष्टिको महुसुस गर्न पाए, यो भवनबाट पत्रकारहरूले सुविधा पाउने र उपयोग हुने विश्वास छ । 

    मन्त्री साहले देशमा राजनीतिक क्षेत्रमा देखिएको परिवर्तन शुभ संकेत नभएको बताए । संसद्‌मा परिवर्तन विरोधी शक्तिहरूको उपस्थितिले राम्रो संकेत गरेको छैन, मन्त्री साहले भने, प्रतिगामी शक्तिहरूको उदयले सङ्घीयतामा चुनौती थपिएको छ । 

    संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था प्राप्तिका लागि पत्रकारहरूले गरेको योगदानको चर्चा गर्दै मन्त्री साहले फेरि संघीय व्यवस्थाको रक्षाको निम्ति पत्रकारहरूले आफ्नो कार्यक्षेत्रमा खबरदारी गर्नुपर्ने आवश्यकता आएको बताए । 

    उनले सरकारले पहिचानको आधारमा २ नम्बर बाट मधेश प्रदेश नामाङ्कन गर्नु प्रमुख उपलब्धिको रुपमा रहेको बताए । 

    मधेश विद्रोह र बिभिन्न पहिचान जनित आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा रहेको बताउँदै प्राप्त उपलब्धिको रक्षा र थप अधिकार प्राप्तिका लागि परिवर्तन पक्षधर एकताबद्ध भएर संघर्ष गर्नुपर्नेमा जोड दिए । 

    उक्त अतिथि गृह मधेश प्रदेश सरकारको ८५ लाखको लागतमा निर्माण भएको नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले जानकारी गराए । 

    सो अवसरमा नेपाल पत्रकार महासँघका पुर्व अध्यक्ष सहित संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ताजा अपडेट
    १

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    २

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    ३

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    ४

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ५

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ६

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ७

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ८

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ९

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १०

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    समाचार
    थप

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution