Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १००१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • क्रिकेट प्रतिष्ठान कपको उपाधि पिसल्यान्डको कब्जामा

  • Memo Khabar
  • २०७९ पौष १६, शनिबार (२ साल अघि)

  • राजबिराज, १६ पुस । राजबिराजमा क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिताको उपाधि पिसल्यान्डले जितेका छन् ।शनिवार भएको फाईनल खेलमा लिटिल एन्जल स्कुललाई ५० रनले पराजित गर्दै पिसल्यान्ड स्कुलले उपाधिमाथि कब्जा जमाएको हो । 

    पबिमाबिको खेलमैदानमा टस जितेर पिसल्यान्ड स्कुलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ५४ रनको योगफल खडा गरेका थिए । जसमा मन्नु दासले आक्रामक ब्याटिंग गर्दै ६२ बलमा ४ छक्का ६ चौकाको मदतले ७८ रन बनाएका थिए भने श्यामबाबु मण्डल २२ र बरूणदेव गामीले २१ रन जोडेका थिए । 

    बलिंग तर्फ लिटिल एन्जल स्कुलका निसान्त पासवान ३ बिकेट र सोहिल आलम र निसान्त यादब १/१ बिकेट लिएका थिए ।

    जवाफमा लिटिल एन्जल स्कुलले १४ ओभरमा ६ बलमा सबै बिकेट गुमाई १ सय ४ रनमै सीमित रहे । जसमा निसान्त यादब ४४ रन, भिम यादब २० रन,बाहेक कुनै पनि खेलाडी दोहोरो अङ्क पार गर्न सकेन, यो सँग पिसल्यान्ड ५० रनले जित हात पार्दै उपाधि जितेका छन । 

    बलिंग तर्फ पिसल्यान्ड स्कुलका रोहित यादब र रियाज अली ३र३ बिकेट तथा बरूणदेव गामी, अरूण दास, प्रदिप दास १र१ बिकेट हात पारेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच मन्नु दास घोषित भएको छ । 

    उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी ९म्यान अफ दि सिरिज० लिटिल एन्जलका कर्णबहादुर बिकलाई स्वेडेकका अध्यक्ष मिरा देवले नगद ५ हजार सहित कप प्रदान गरेका थिई । यसैगरी खेलमा उत्कृष्ट बलर लिटिल एन्जेल स्कुलका शिव दास, बेस्ट ब्याटर प्रतिष्ठान टिमका बिशाल यादब घोषित भएका छन् ।

    सो अवसरमा प्रतिष्ठान अध्यक्ष ई। ईन्द्रनारायण देवले क्रिकेटको माध्यमबाट अवसर प्राप्त गर्न जीवनमा मान सम्मान,प्रतिष्ठाका लागी र कुलतमा लागेका बालबालिकाहरूलाई क्रिकेट तर्फ आक्रित गर्न, क्रिकेटमा नयाँ जीवन बनाउन खेलाडीहरूको उत्पादन गर्ने उद्देश्य रहेको बताउनु भयो । 

    उक्त अवसरमा राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत प्रविण,वडा ६ का अध्यक्ष शशी चौधरी, वडा १३ का अध्यक्ष त्रिलोचन चौधरी, नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादब, क्रिकेट प्रतिष्ठानका अध्यक्ष ई। ईन्द्र नारायण देव, स्वेडक अध्यक्ष मिरा देव, सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ,गैसस सप्तरी अध्यक्ष दिपक झा, अम्पायर सँघका अध्यक्ष निरज सिँह लगायतले विजेता, उपविजेता टिमलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र बितरण गरेका थिए भने कार्यक्रमको संचालन नन्दकिशोर गुप्ताले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution