• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ १३, शनिबार
  • सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    ९ घण्टा अघि

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    १ दिन अघि

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    १ दिन अघि

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    १ दिन अघि

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    १ दिन अघि

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    १ दिन अघि

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    १ दिन अघि

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    २ दिन अघि

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    ४ दिन अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ १३, शनिबार
in
FLASH NEWS
  • १सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 
  • २मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने
  • ३तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
  • ४गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 
  • ५राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु
  • ६सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो
  • ७राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
  • ८मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / बैंक
  • २५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • आइडियल सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा सम्पन्न

  • Memo Khabar
  • २०७९ पौष २३, शनिबार (४ महिना अघि)

  • बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रूपैया ७४ पैसा

    राजबिराज, २३  पुष । आइडियल सहकारी संस्था लिमिटेड राजबिराजले २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    शनिवार राजबिराज स्थित जिसस सभा हलमा वार्षिक सभामा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै आशले आव २०७९ असार मसान्त सम्म कुल बचत संकलन ९५ करोड ३५ लाख १७ हजार ४२ रुपैयाँ ७४ पैसा रहेको छ । 

    संस्थाको शेयर पूँजी १० करोड ३३ लाख ७५ हजार १ सय रुपैयाँ रहेको छ भने श्रृण लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रुपैयाँ २२ पैसा रहेको प्रतिवेदनमा जनाएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित सभामा संस्थाका उपाध्यक्ष बिजयानन्द झाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    सो अवसरमा अध्यक्ष आशले शेयर सदस्यहरूलाई  लाभान्स ९ बोनस १८ प्रतिशत बितरण गर्न घोषणा गरेको छ । 

    उक्त अवसरमा संस्थाका सचिव शैलेश चौधरी, व्यवस्थापक बिनोद साफी, कोषाध्यक्ष मंजु देबी साह,लेखा सुपरीवेक्षण संयोजक दिनेश कुमार साह, संचालक समिति सदस्य सुरज सिँह, पत्रकार नविन गुप्ता, भूषण सिँह, जितेन्द्र झा जितु, बिदियानन्द राम, चन्दन यादब लगायत शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । 

    संस्थाका सचिव शैलेश चौधरीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन राजेश झाले गरेका थिए । यसैगरी संस्थाले पुस २१ गते ईकाईगत रूपमा जिल्लाका पूर्वीभेगमा सदस्यहरूको लागि हनुमानगरमा, पश्चिमीभेगका सदस्यहरूको लागि २२ गते पातोमा इकाईको साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक बिनोद साफीले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    महादेवा गाउँपालिका सोनरामा विगत ६ वर्षदेखि बन्द रहेको बाटो खुल्यो 

    जलवायु परिवर्तन सम्बन्धी सञ्चारकर्मी सँग अन्तरक्रिया

    ताजा अपडेट
    १

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    २

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    ३

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    ४

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    ५

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    ६

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    ७

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    ८

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    ९

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    १०

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    समाचार
    थप

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution