• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ १८, बुधबार
  • एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    ५ घण्टा अघि

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    १२ घण्टा अघि

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    १२ घण्टा अघि

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    २३ घण्टा अघि

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    १ दिन अघि

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    १ दिन अघि

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ३ दिन अघि

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ३ दिन अघि

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    ५ दिन अघि

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  
  • २क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
  • ३नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश
  • ४नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण
  • ५६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 
  • ६विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ
  • ७शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग
  • ८२०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / समाचार
  • ७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पत्रपत्रिका वर्गीकरणलाई निष्पक्ष र पार्दिशित बनाउनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ पौष २७, बुधबार (३ हफ्ता अघि)

  • राजबिराज, २७ पुस । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रपत्रिका वर्गीकरणलाई निष्पक्ष र पार्दिशित बनाउने विश्वास व्यक्त गरेका छन् । बुधवार पत्रकार आचारसंहिता, मिडिया विकास कोष र पत्रपत्रिका वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।

    उनले भने पत्रकारिता क्षेत्रलाई थप मर्यादित, विश्वसनीय बनाउँदै भने पत्रकारितालाई अवरुद्ध गरेर अर्को बाटोबाट परिवर्तन हुन नसक्ने भएकाले यस क्षेत्रलाई नै विश्वसनीय बनाउनुको विकल्प नरहेको बताए ।

    “पत्रकारिता अरु क्षेत्रबाट गर्न नसकिने विशिष्ट चरित्र हो”, बस्नेतले भने, “अन्य क्षेत्रबाट विकास गर्न वा तत्काल परिणाम निकाल्न सकिँदैन । तर सक्रिय, विश्वसनीय र साँचो पत्रकारितामार्फत तत्कालै परिणाम ल्याउन सकिन्छ ।”

    पुराना पुस्ताले गरेका राम्रो कामको अनुशरण र अवलम्बन गर्दै जानुपर्ने र सच्याउनुपर्ने विषयमा छलफल गरेर समाधान खोज्दै जानुपर्ने उनले बताए ।पेशालाई मर्यादापूर्ण, विश्वसनीय बनाउन गहनरूपमा छलफल र मनन गर्नुपर्नेमा उनको जोड थियो ।

    नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईंले पत्रकारले विश्वसनीयता र सबैले पत्याउने ढंगले असल पत्रकारिता गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रभित्र बाहिर र भित्र देखिएका समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले साझा समस्या पहिचान गरेर समाधानमा लाग्नुपर्ने बताए ।

    नेपाल पत्रकार महासँघ सप्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा राखिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादब, प्रेस काउन्सिल नेपालको मुख्य अधिकृत झबिन्द्र फुयाल,, शाखा सप्तरी पूर्व अध्यक्ष मुरली यादब, पूर्व केन्द्रीय सदस्य अबधेश झा लगायतले पत्रकारिता क्षेत्रमा देखिएको समस्या, चुनौती तथा आचारसंहिता पालना सम्बन्धमा धारणा राखेका थिए भने कार्यक्रम संचालन शाखा सप्तरी सचिव रामनारायण बिश्वासले गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    प्रेमप्रसाद आचार्यकी श्रीमतीले दिइन १२ जना विरुद्ध जाहेरी 

    जरिवाना रकम  मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी 

    ताजा अपडेट
    १

    एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    २

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    ३

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    ४

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    ५

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    ६

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    ७

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ८

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ९

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    १०

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    समाचार
    थप

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution