Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १८, बुधबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ३ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ३ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ४ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ५ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ५ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ५ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ५ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    ३ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ३ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १८, बुधबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जरिवाना रकम  मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी 

  • चन्दन यादब
  • २०७९ माघ ११, बुधबार (२ साल अघि)

  • राजबिराज, ११ माघ । सप्तरीका जनप्रतिनिधिहरूले  निर्वाचन खर्च समयमा नबुझाएको भनी आयोगले तोकेको जरिवाना रकम मिन्हा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सप्तरीका जनप्रतिनिधिहरूले बुधबार निर्वाचन आयोग कान्तिपथ काठमाडौँलाई ज्ञापनपत्र पठाएको हो । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको ज्ञापनपत्र सप्तरीका प्रजिअ भुपेन्द्र थापालाई बुझाएको छ । 

    जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको नेतृत्वमा गएको जनप्रतिनिधिहरूको टोलीले जरिवाना रकम मिन्हा गर्नुपर्ने एक सूत्रीय माग राखी  ज्ञापनपत्र प्रजिअ थापालाई बुझाएका छ्न । ज्ञापनपत्र बुझ्दै प्रजिअ गौतमले तुरुन्तै सम्बन्धित कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे । 

    निर्वाचन खर्च रकमको जरिवाना तोकेर निर्वाचन आयोगले राजनीतिक चरित्र हत्या गरि राजनीतिबाट बन्चित गराउने षड्यन्त्र गरेको ज्ञापनपत्रमा  जनाएको छ । जरिवाना गरिएको रकम तत्काल मिन्हा नगरिए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ ।

    निर्वाचन आयोगले जरिवाना रकम बुझाउने सम्बन्धमा गरेको निर्णय विरुद्धमा  हाम्रो सामूहिक रुपमा ध्यानाकर्षण भएको छ, ज्ञापनपत्रमा भनिएको छ, निर्वाचन खर्च रकमबापत को तोकिएकोले उक्त जरिवाना राजनीतिक दलहरूको राजनीतिक चरित्र माथी पार्ने धोखा र राजनीतिक गर्नुबाट बन्चित गराउने निर्णय भएकोले जरिवाना रकम मिन्हा गर्न हामी सामूहिक रुपमा अपिल गर्दछौँ । हाम्रा मागहरू पूरा भएन भने हामी सो को विरुद्धमा चरणबद्ध रुपमा आन्दोलन गर्ने यसै ज्ञापनपत्र मार्फत जानकारी गराउँछौ  प्रतिनिधिहरूद्वारा निर्वाचन आयोगलाई पठाएको ज्ञापनपत्रमा जनाएको छ । 

    ज्ञापनपत्रमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, उपप्रमुख शम्भु कुमार यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, बोदेबर्साईन नगरपालिकाक नगरप्रमुख आतेश कुमार सिंह, सुरुङ्गा नगरपालिका प्रमुख गिता चौधरी, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतका राजनीतिकदलहरूले हस्ताक्षर गरेका छ्न ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    विकास होइन देखावा : नेताहरूको शिलान्यासमै बढि ध्यान, जनताको पीडा अनदेखी

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    सप्तरीमा शिलान्यासको लहर : विकासका सपना, तर शिलान्यासपछि कामको अनिश्चितता

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution