Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • शिवरात्रि तथा सेना दिवसमा बृहत् सरसफाइ

  • Memo Khabar
  • २०७९ फागुन ६, शनिबार (२ साल अघि)

  • राजबिराज, ६ फागुन । शिवरात्रि तथा सेना दिवसको अवसरमा राजबिराजमा वृहत सरसफाइको आयोजना गरी मनाइएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय, राजबिराज नगरपालिका, बरख गण, जिल्ला प्रहरी कार्यालय सहितको आयोजना संयुक्त सरसफाइ गरेको हो । 

    राजबिराजको गजेन्द्र चौक क्षेत्र, राजदेबी मन्दिर सहितको ठाउँ सरसफाइ गरेको बरख गणका गणपति दुर्गाबहादुर थापाले बताए । राजबिराज नगर कावा नगरप्रमुख ईसरत प्रविणले सरसफाइ गरेको कार्य उपलब्धि मूलक बनाउन तथा सर्वसाधारणमा चेतनामा पहुँच पुर्याउन र आफ्नो घरवरिपरी सरसफाइ गर्नु सबै नैतिक दायित्व रहेकोले नगरको वातावरण, स्वक्ष सुन्दर बनाउनु सबैको जिम्मेवारी रहेको बताइनँ । 

    बृहत् सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा राजविराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण बरख गण प्रमुख सेनानी दुर्गा बहादुर थापा, प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, सश्स्त्र प्रहरी उपरीक्षक तिर्थ राज पौडेल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, कर्मचारी मिलन केन्द्र अध्यक्ष मनोज कुमार यादव ज्यु राजबिराज नगरपालिकाको निमित्त कार्यकारी अधिकृत निरजन यादव, पुर्ब मेयर शैलेश चौधरी, राजबिराज नगरपालिका वडा न २ वडा अध्यक्ष अरुण यादव, सप्तरी युथ नेपालका मोहन यादव, बिष्णु कुमार यादव लगायतका राजनीतिक दलका प्रतिनिधि, सप्तरी जिल्लाको सम्पूर्ण कार्यालयका प्रतिनिधि तथा बिभिन्न ब्यक्तिहरूको सहभागिता रहेको थियो । 

    यसैगरी सप्तरी युथ नेपाल, नेपाल  प्रहरी, सशस्त्र प्रहरी, र  नेपाली सेनाको लगायत राजविराज नगरपालिकाको सर सफाई कर्मी  हरूको उपस्थितिमा राष्ट्रिय  प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा सरसफाईको आयोजना गरिएको सप्तरी युथका अगुवा बिष्णु यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    लोखरममा झाडापखाला नियन्त्रणका लागि सरसफाइ अभियान सुरू

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution