Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १२ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८२३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • ११३ औ अन्तराष्ट्रिय नारी दिवस मनाइयो,  महिला आफ्नो अधिकार सुनिश्चित गर्न आफै जागरुक हुनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ फागुन २४, बुधबार (२ साल अघि)

  • राजबिराज, २४ फागुन । महिलाहरू आफैं जागरुक भई आफ्नो हकअधिकार सुनिश्चितताका लागि महिलाहरू आफैं सचेत हुनुपर्नेमा जोड दिएका छन् । 

    बुधवार राजबिराज नगरपालिकाको सहयोगमा तथा जिल्लाका विभिन्न संस्थाहरू द्वारा आयोजित ११३ औ नारी दिवसमा सो कुरा बताएको हो । कार्यक्रममा कावा नगरप्रमुख ईसरत प्रविणले महिलाको हक, अधिकार र सम्मानको लागि एकजुट हुनुपर्नेमा जोड दिइनँ । 

    पुरुषले आफ्नै श्रीमतीलाई संस्कार, परम्परा र प्रचलनको नाउँमा घरभित्र राखेर महिलामा हुने क्षमतालाई बाहिर नलाए सम्म घर, परिवार र समाजको विकास हुन नसक्ने बताइनँ । महिलालाई शिक्षा दिई आत्म निर्भर बनाउनु पर्नेमा जोड दिईन । 

    पुरुषले जबसम्म आफ्नी पत्नीमाथि विश्वास गर्न सक्दैन तबसम्म न त उसको घर सुन्दर रहन्छ न त समाज नै व्यवस्थित हुने आफ्ना आमा-बहिनी र श्रीमतीलाई पनि विश्वास गर्न नसक्नेले कसरी सुन्दर समाज र सुखी परिवारको कल्पना गर्न सक्दछ रु अनि कसरी त्यस्ता पुरुषले सभ्य र समतामूलक समाज बनाउलान् रु हो, लोग्ने-स्वास्नी बीचको सम्बन्ध विश्वासमा अडिएको हुन्छ । 

    त्यसलाई अड्याउने जिम्मा दुवैको हुन्छ । यो एउटा घरभित्र मात्र व्यवस्थित भएर हुँदैन समाजमा नै त्यसको विशिष्ट स्थिति निर्माण हुनुपर्दछ । यसका लागि पुरुष र महिला दुवैको महत्वपूर्ण भूमिका रहन्छ उनले बताइनँ । यसको मुख्य कारण महिला आफैँमा आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्नु र सामाजिक वा कानुनी रूपमा पूर्णतया सुरक्षित हुने वातावरण नहुनु नै हो । त्यसैले नारीलाई त्यो सामाजिक र कानुनी हकका साथै सुरक्षित वातावरण निर्माण गरिदिनु समाजकै दायित्व हो । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले महिलालाई शिक्षा सँगै आत्मनिर्भर भए सबै बिभेदको अन्त हुने बताए । अधिकारकर्मी मनोहर पोखरेलले पुरुष प्रधान समाजको चारित्रिक बनावटमा सुधार नआउँदासम्म महिला हक, अधिकारका सवाल केवल नारामै सीमित हुने बताए । 

    यसैगरी अधिकारकर्मी तथा पत्रकार सुधा देवले ग्रामीण भेगका महिलाहरूलाई शिक्षित र आत्मनिर्भर बनाई हिंसा मुक्त समाज निर्माण गर्न सकिने बताइनँ । अहिले पनि ग्रामीण भेगका महिलाहरूमा शिक्षाको कमी कारण बालबालिकाहरू बिधालयवाट बन्चित रहेकाले महिलालाई शिक्षामा पहुँच पुराउनुपर्नेमा जोड दिइनँ । 

    सो अवसरमा अधिकारकर्मी अनिता देवकोटाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कानुन ब्यवसायी मनु खनाल,अबकास शिक्षिका मन्जु श्रेष्ठ,संचारकर्मि प्रिया सिँह थारू, नानी मैयाँ कटुवाल,दिनानाथ यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution