• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    १ दिन अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    २ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ४ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / स्थानीय
  • १३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • भलुवाही नदि नियन्त्रण गर्न ठोस योजना ल्याउँनुपर्नेमा जोड, विपत व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै

  • चन्दन यादब
  • २०७९ चैत्र १०, शुक्रबार (२ महिना अघि)

  • राजबिराज, १० चैत्र । पूर्व मन्त्री उमेश यादबले राजबिराज नगरपालिकाले भलुवाही नदी नियन्त्रण गर्न केन्द्र सरकारबाट बजेट ल्याएर पुरा गर्नुपर्नेमा जोड दिएका छन् । 

    शुक्रवार राजबिराज नगरपालिका वडा २ ले विपत व्यवस्थापन बारेमा वडा स्तरबाटै पूर्व सुझाव संकलन कार्य बारेमा गरिएको छलफलमा सो कुरा बताएको हो ।  उनले भने राजबिराजको भलुवाही नदिलाई दीर्घकालीन नियन्त्रण गर्न ठोस योजना ल्याउनुपर्ने जोड दिए । 

    राजबिराजको भलुवाही नदि अन्तर्गत उतर वडा ५ देखि बिष्णुपुर रंजितपुरको झोलुंगे पुल सम्मको पहिलो चरणमा योजनावद्ध रूपमा कार्य गर्नुपर्नेमा जोड दिए । 

    सो बैठकमा वडा २ राजदेबी टोलको आगामी आर्धिक वर्षका लागी तयार गरिने नीति निर्माण तथा बजेटमा विपत व्यवस्थापन सम्बन्धी योजना समावेश गर्न पूर्व सूचना संकलन कार्य गरिएको छ । 

    वडा अध्यक्ष अरूण कुमार यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा विपत व्यवस्थापन तथा न्यूनिकरण, सम्बन्धी भेला तथा छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूले ३० पहिलेको विपदको अवस्था र त्यसपछि हाल सम्मको अवस्था बारे तुलनात्मक सुझावहरू दिएका थिए । उक्त कार्यक्रममा राजबिराज नगरपालिकाका रबिन्द्र साहले सहजिकरण गरेका थिए । 

    उक्त अवसरमा जिसस सप्तरी सदस्य आशा देबी झा, वडा २ का वडा सदस्य बिहारी साह, राजुउद्विन खाँ, वडा सचिव अमरनाथ दत, नगरपालिका पोषण सहजकर्ता रंजिता यादब, पत्रकार चन्दन यादब, वडा बिटका असई दिनेश ठाकुर, वडा जेष्ठ नागरिक रामदेव यादब, सत्यनारायण देव लगायतले सुझाव प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सूचना लुकाउने अधिकृत यादवलाई ७ दिनभित्र जवाफ पठाउन राष्ट्रिय सूचना आयोगको आदेश

    प्रदेश सभा सदस्य सतिश द्वारा अस्पताल निरिक्षण,  छिटोछरितो सेवा दिनुपर्नेमा जोड

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    सप्तरीको बोदेबर्साइनमा आगलागी हुँदा १८ लाख बराबरको क्षति

    ३० वर्षको प्रतीक्षा पछि भलुवाही बस्ती हुँदै बसपार्क जोडने बाटो निर्माण भएपछि स्थानीयवासी खुशी 

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution